Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

महन्थ ठाकुरसँग विवादपछि बाबुराम नयाँ पार्टीको चौथो नम्वरमा

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा वरियता विवाद भएकाे छ । राजपाका नेता महन्थ ठाकुरले बाबुरामलाई आफूभन्दा माथि राख्न अस्वीकार गरेपछि बाबुराम रिसाएका हुन्।…

जनता समाजवादीका दोस्रो तहका नेता निर्वाचन आयोगमा, शीर्ष नेता बबरमहलमा

काठमाडौं, २५ जेठ । जनता समाजवादीका शीर्ष नेताहरु वरियता विवादका कारण बबरमहलस्थित राजपाकै कार्यालयमा रोकिएका छन् । साँझ ६ बजेसम्म उनीहरु छलफलमै रहेका छन् । यता निर्वाचन आयोगमा जनता समाजवादी…

काेराेना अपडेटकाे लाइभमा आउने देबकाेटाकाे सरूवा, प्रवक्ताको जिम्मेवारी डा. गौतमलाई

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् । परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको…

आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि

२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

सुनकाे मूल्य १० हजार ४ सय रुपैयाँले बढ्यो, तोलामा ८७ हजार ४ सय

जेठ २५, २०७७  ।  सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ । चैत १० गतेदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो ।…

अमेरिकी डीभी चिठ्ठाको नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ ?

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा आज राति ९ः ४५ बजे सार्वजनिक भएको हो । । अमेरिकी दूतावासले…

धादिङमा छैटौ व्यक्तिमा कोरोना सक्रंमण

धदिङ जिल्लामा फेरी अर्को एक व्यक्तीमा कोरोना लागेको पुष्टी भएको छ । केही अघी मात्रै भारतवाट नेपाल आएका निलकण्ठ नगरपालिका वडा नम्वर ७ का  ३३ वर्षिय पुरुषमा कोरोना सक्रंमण पुष्टी…

शनिबार ३२३ कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२०० नाघ्यो

२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

डिभी चिट्ठाको नतिजा आज आउने

काठमाडौं, २४ जेठ । अमेरिकी डिभी चिट्ठाको नतिजा शनिबार प्रकाशित हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार  नेपाली समय अनुसार आज राति पौने १० बजे प्रकाशन हुनेछ। डिभीका सम्बन्धमा…

काेराेनाबाट आज २७८ संक्रमित, संक्रमितको संख्या ३ हजारकाे नजिक

पछिल्लो २४ घण्टामा शुक्रबार थप २ सय ७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । याेसगैं संक्रमित हुनेकाे संख्या दुइ हजार नाै सय बाह्र पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध