Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

लकडाउनका सम्पूर्ण पास खारेज, काठमाडौं प्रवेश गर्न बसाेवास गर्ने नगरपालिकाकाे स्वीकृतीपत्र आवश्यक

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनलाई व्यवस्थित गर्न सरकारले जोर विजोर प्रणाली लागू गरेकाले अब नयाँ पास जारी गर्न बन्द गरेकाे छ भने  काठमाडौं प्रवेश गर्नको लागि व्यक्ती वस्ने स्थानीय तहको…

थाक्रे गाउँपालिका २ को समनटारमा शिलादेवी आधारभुत बिद्यालयको सुरूवात

राजाराम डंगोल थाक्रे  ३२ जेठ, २०७७ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. २ को समनटारमा शिलादेवी आधारभुत बिद्यालयको सुरूवात छ । राइ बस्ति भएको सम्मनटार गाउमा साना साना बालबालिकाहरु…

कोरोनाका कारण स्वास्थ्यकर्मी मर्कामा

काठमाडौं । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले ११ औँ स्थापना दिवस मनाएको छ । यूनियनका केन्द्रिय कमिटी, प्रदेश कमिटी र प्रतिष्ठान स्तरका कमिटीले शुक्रबार देशभर विभिन्न कार्यक्रम गरि ११ औँ…

कुन देशवाट चार्टर प्लेन नेपाल कहिले आउने र भाडा कति लाग्ने ?

विदेशस्थित कोरोना महामारीका कारण आफ्नो देश फर्कन चाहनेहरुलाई नेपाल सरकारले  हवाई भाडादर निर्धारण गरेको छ । उडान मिति र हवाई भाडादर देहायबमोजिम छ- जुन १४: ढाका 🇧🇩– $165 जुन १५: माले 🇲🇻 –…

लकडाउन खुकुलाे : एक जिल्लावाट अर्काे जिल्लामा जान पाइन्छ ?

जेठ २९,काठमाडौँ । लकडाउनकाे कारण बन्द रहेका केही क्षेत्रहरूमा सरकारले सहज व्यवस्था लागु गरेकाे छ । जसअनुसार  निजी सवारी साधन सञ्चालनमा भने केही सहज व्यवस्था लागु भएकाे छ । तर…

लकडाउन : के खुल्यो, के खुलेन ?

काठमाडौं, २९ जेठ । सरकारले लकडाउनलाई खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक गर्न विहीबार सञ्चार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । -सबै…

असार १५ बाट दैनिक १० हजार पिसिआर परीक्षण हुने ।

काठमाडौं, २६ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ बाट प्रत्येक दिन १० हजारको संख्यामा पिअिसार परीक्षण गर्ने रिर्पोट दिने बताउनु भएकाे छ । सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका…

धादिङको गजुरीमा पनि देखियो कोरोना

धादिङ जिल्लाको गजुरी गाँउ पालिकामा रहेका ३२ वर्षीय १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित महिला गजुरी गाँउपालिका भित्रकै क्वारेन्टाईनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ जनश्वास्थ्य…

धादिङमा आज संक्रमण पुष्टि भएका सवै नीलकण्ठ नगरपालिकाका

धादिङमा आज कोरोना संक्रमण पुष्टि भएका १६ जना व्यक्तिहरु सबै नीलकण्ठ नगरपालिकाका बिभिन्न वडा का रहेका छन्र । संक्रमण पुष्टि भएकाहरूमा  नीलकण्ठ-१ का १७ बर्षका पुरुष, नीलकण्ठ-२ का २२ बर्षका…

धादिङमा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा एकै दिन १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भारतबाट उद्धार गरि आएकाहरुमा संक्रमण भेटिएको हो । नीलकण्ठ नगरपालिकाको व्यवस्थापन गरेको नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आएकाहरुको…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध