Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

हेलिकप्टरबाट महिलाको उद्धार गरियो

२८, असोज  २०७६  – मृत शिशुलाई जन्म दिएर थला पर्नुभएकी रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र महिला बालबालिका…

नेपाल क्रिकेट संघमाथिको निलम्बन सशर्त फुकुवा गर्ने आईसीसीको निर्णय

२८ असोज २०७६, मंगलबार । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा राजनीतिक…

सिरियामाथिको आक्रमणका कारण अमेरिकाद्वारा टर्कीमाथि नाकाबन्दी

२८ असोज २०७६, मंगलबार । टर्कीले सिरियाको उत्तरी भागमा आक्रमण गरेपछि अमेरिकाले टर्कीका केही मन्त्रालय र वरिष्ठ अधिकारीहरुलाई नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रिसेप…

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नति तिहारपछि मात्रै

२८ असोज २०७६, मंगलबार । चीनसँगको अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको स्तरोन्नति तिहारपछि मात्रै हुने भएको छ । निर्माणको जिम्मा पाएको टिबेट थियानलु कम्पनी लिमिटेडले दशैँ र तिहारको समयमा…

विश्वकप छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग खेल्दै

२८ असोज २०७६, मंगलबार । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम होम खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । अम्मान अन्तर्रा्ष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति ९ बजेर ४५…

समयमा डाक्टर नआएको भन्दै बिरामीद्धारा अस्पताल तोडफोड

२७ असोज २०७६, सोमबार । अस्पतालका चिकित्सक अबेर सम्म पनि डियुटीमा नआएको भन्दै विरामीका आफन्त र केही विद्यार्थीले सोमबार सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड गरेका छन् ।…

जापानमा ६० वर्ष यताकै शक्तिशाली हागिबिस आँधी, जनजीवन अस्तव्यस्त

२६ असोज २०७६, आईतबार । शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जापनको जनजीवन प्रभावित भएको छ । स्थानीय समय अनुसार शनिबार बेलुका ७ बजे हागिबिस आँधी टोकियोबाट दक्षिण–पश्चिममा रहेको इजु प्रायद्विपको…

नेपालका लागी राष्ट्रपति सी को प्रतिबद्धताहरु के के छन् त…

२६ असोज २०७६, आईतबार । चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्ठित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने…

लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

२५ असोज २०७६, शनिबार । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको…

चिनियाँ राष्ट्रपति सी काठमाडौं आइपुगे, सडकमा स्वागतको भव्य तयारी

२५ असोज २०७६ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सी लाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको छ । यसै गरी सी लाई स्वागत गर्न…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध