चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण: त्रिभुवन विमानस्थलबाट हुने उडान दुई दिन प्रभावित हुने
२५ असोज २०७६, शनिबार । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण दुई दिन प्रभावित हुने भएको छ । चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा…
सिन्धुपाल्चोक दुर्घटना अपडेट, मृतक ११ जनाकै शव सनाखत
२४ असोज २०७६, शुक्रबार । सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यलयका डिएसपी माधव काफ्लेका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका ३ बस्ने केदारनाथ…
गल्छि-७ खेस्टेखोलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
२४ असोज २०७६, शुक्रबार । भगवान भण्डारी, धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७, खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । लमजुङको बेसीशहरबाट काठमाण्डौ तर्फ जाँदै गरेको…
भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि साउदी अरबद्वारा नेपाललाई ३ अर्ब ४० करोड सहुलियत ऋण प्रदान
२४ असोज २०७६ । साउदी फण्ड फर डेभलप्मेण्टले नेपाललाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ । साउदी फण्ड फर डेभलप्मेण्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था…
सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: ११ जनाको मृत्यु भएको पुष्टि
२४ असोज २०७६, शुक्रबार । सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा पर्दा अहिलेसम्म ११ जनाको ज्यान गएकोे पुष्टि भएको छ । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ। दुर्घटनामा परेकामध्ये…
सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस भोटसिपा तिखु मोडमा दुर्घटना, ८ जनाको मृत्यु
२४ असोज २०७६, शुक्रबार । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । खचाखच यात्रु बोकेर बिहान ८ः३० बजे…
चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउँदै, आइतबार सार्वजनिक बिदा
२४ असोज २०७६, शुक्रबार । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सीको राजकीय भ्रमणको दोस्रो तीन आइतबार सार्वजनिक…
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा उच्चस्तरीय सुरक्षा
२४ असोज २०७६, शुक्रबार । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्य्विधि २०७० अनुसार चारवटै सुरक्षा निकायको…
चिनियाँ राष्ट्रपति सीको भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीसहित परराष्ट्रविदहरुसँग छलफल
२३, असोज २०७६ । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…
८ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा।
२३, असोज २०७६ । दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको…

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते
रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित
विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता























































