Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

दशैँमा आफन्तलाई कोसेली स्याउ

२३, असोज  २०७६ ।    दार्चुला अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीले दशैँमा आउने आफन्तजनलाई स्याउ कोसेली दिने गरेका छन् । बारीभरि लटरम्म फलेका स्याउ बिक्री गर्न बजार नपाएपछि घरमा आउने…

पछिल्लो २४ घण्टामा १८ वटा दुर्घटना। 

२३,  असोज २०७६-  काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा १८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । नक्सालमा प्रदेश ३…

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने।

२२,असोज , २०७६ -चिनियाँ राष्ट्रपति सी जिनपिङको आउँदाे शनिबार नेपाल आउनुहुने भएको छ ।राष्ट्रपति सी को राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात आउने शनिबार र आइतबारका लागि तय गरिएको परराष्ट्र…

दुई करोड ५० लाखको खसीबोका बिक्री

२२,असोज , २०७६ –    नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् । गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको…

आज हर्षोल्लासकासाथ विजयादशमी मनाइँदै। 

 २१, असोज २०७६ दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र  समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल…

आज को राशिफल

वि.सं. २०७६ असोज २१। मंगलबार। इ.स. २०१९ अक्टोबर ८। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। दशमी, १६:१९ उप्रान्त एकादशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ लामो…

विजयादशमीको टीकाको साइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा

२०असोज २०, २०७६ । यो वर्ष विजयादशमीको टीकाको साइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको छ ।बडादसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशीर्वाद लिने चलन छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले साइत…

मदिरामा कठोर नीति परिमार्जन हुँदै

आश्विन २०, २०७६ सरकारले मदिरा बिक्री र उत्पादनसम्बन्धी नीति परिमार्जन गर्ने भएको छ। मदिरा बिक्रीवितरण नियन्त्रण तथा उपभोगमा कडाइ गर्ने गरी आदेश जारी गर्न मन्त्रिपरिषद्मा लगेको आदेशको मस्यौदा परिमार्जनका लागि…

आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै ।

२०,आश्विन २०७६धार्के , आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा…

नगर–स्तरिय फुटबल प्रतियोगिताको उपाधी राईजिङ युथ क्लबले बिजय हासिल गर्न सफल

धार्के-। धादिङको धुनिबेशी नगरपालिका ६ तल्लो बानियाँटारमा भएको नगर–स्तरिय फुटबल प्रतियोगिताको उपाधी राईजिङ युथ क्लबले बिजय हासिल गर्न सफल भएको छ । ब्वाईज युथ क्लब र राईजिङ बिच भएको खेलमा…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध