Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

धादिङको धुनिबेशी ६ धार्केमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

धार्के- १७ असोज२०७६ , धादिङको धुनिबेशी ६ धार्केमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन पृथ्वी राजमार्ग इकाई समिती धार्केको आयोजनामा सम्पन्न भएको हो…

नेपालमा आयातित बीउको परीक्षण अवधि बढाउन सुझाव

१७ असोज २०७६, शुक्रबार । नेपालमा आयात गरिएका केही बीउका बालीमा अन्न नलागेको पाइएपछि विज्ञहरूले यस्ता बीउलाई मान्यता दिनुअघि गरिने परीक्षण अवधि बढाउन आवश्य रहेको सुझाएका छन्। पछिल्लो समय सरकारले…

हेटौंडामा सवारी दुर्घटना हुँदा श्रीमतीको ज्यान गयो, श्रीमान घाइते

१७ असोज २०७६ । मकवानपुर- हेटौँडा उपमहानगरपालिका १, चाइना क्वार्टरमा शुक्रबार बिहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन्…

पेरिसको प्रहरी मुख्यालयमा आक्रमण हुँदा चार प्रहरीको ज्यान गयो

१७ असोज २०७६ । फ्रान्सको राजधानी पेरिसको मध्य क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ । मृत्यु हुने सबैजना प्रहरी अधिकारी…

थाक्रे गाउँ पालिकामा बिजय दशमी शुभ दिपावलि तथा छठ पर्व २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

  राजाराम डंगोल महादेबेशी १६ असोज २०७६  , धादिङको थाक्रे गाउँ पालिकामा बिजय दशमी शुभ दिपावलि तथा छठ पर्व २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।…

दशैंको अवसर पारेर गल्छि गाउँपालिकाको बैरेनी बजारमा किराना पसलहरुको अनुगमन

१५ असोज २०७६, बुधबार । गल्छि- धादिङको गल्छि गाउँपालिकाको आयोजनामा बैरेनी बजारमा किराना पसलहरुको अनुगमन भएको छ । नेपालको संविधानले व्यवस्था गरे अनुसार स्थानिय तहले बजार अनुगमन गरेको हो ।…

त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित

१४ असोज २०७६ । त्रिकोणात्मक टी २० क्रिकेटमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित भएको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धा्रित ओभरमा ९ विकेट गुमाएर १२० रनमा रोकिन पुग्यो…

त्रिकोणात्मक टि २० क्रिकेट अन्तर्गत र्सिंगापुरले नेपाललाई दियो १६१ रनको लक्ष्य

१४ असोज २०७६ । सेन विलियम्सको अर्धशतकमा सिंगापुरमा जारी त्रिकोणात्मक टि २० क्रिकेट अन्तर्गत टेष्ट राष्ट्र जिम्बाब्वेले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । सिंगापुरस्थित इन्डियन एसोसिसनको मैदानमा टस हारेर…

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा

१४ असोज २०७६, मंगलबार । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिनु भएको छ । चौतर्फी दबाबका बीच नेकपा सचिवालय बैठकलेसमेत…

त्रिकोणात्मक टी–२० क्रिकेट अन्तर्गत मंगलबार नेपाल जिम्बाबेसँग भिड्दै

१४ असोज २०७६, मंगलबार । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आफ्नो तेस्रो खेलमा आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्ने भएको छ। सिंगापुरको इन्डियन एसोसियसन मैदानमा नेपाली समय अनुसार साँझ सवा ५…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध