मनसुन सामान्य बन्दै, पानी पर्ने क्रम अब बिस्तारै घट्ने मौसमबिदको भनाईं
१४ असोज २०७६ । देशैभर अबको मौसम सामान्य बन्दै गएको छ । मनसुन निस्क्रिय हुँदै गएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने मौसमविद् बरुण पौडेलले बताउनुभयो । तर मनसुन…
बाजुराको स्याउ पहिलोपटक राजधानीमा
१४ असोज २०७६ । बाजुराको अर्गा्निक स्याउ पहिलो पटक काठमाण्डौं र्पुयाइएको छ । सामुदायिक विउ बैङक तथा खाद्य उपभोक्ता कृषि सहकारी संस्था बाजुराले गत बुधवार बाजुराको पिलुचौरबाट लगेको स्याउ सोमबार…
दशैंको बेलामा प्याजको कालोबजारी शुरु, लुकाएर राखेको २ सय बोरा प्याज कालिमाटीबाट बरामद
१४ असोज २०७६ । सोमबार कालिमाटी स्थित तरकारी बजारबाट कालोबजारीका लागि व्यापारीले लुकाएर राखेको २ सय बोरा प्याज बरामद भएसँगै प्याजको कालोबजारी सुरु हुन थालेको हो । वाणिज्य, आपूर्ति तथा…
त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत जिम्बाब्वेलाई हराउँदै इतिहास रच्ने दाउमा नेपाल
१३ असोज २०७६, सोमबार । सिंगापुरमा जारी त्रिकोणात्मक टी २० सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ । सिंगापुरको इन्डियन एसोसियशन मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ सवा…
धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता सोमबार देखि शुरु, पहिलो खेलमा मुल आयोजक समिती बिजयी
१३ असोज २०७६, सोमबार । धादिङको धुनिबेशी ६ तल्लो बानियाँटारमा सोमबार देखी नगरस्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ धुनिबेशी…
जिउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण
१३ असोज २०७६ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको…
रोल्पाको लुंग्री खोलामा बस खस्यो, २ जनाको मृत्यु
१३ असोज २०७६, सोमबार । पूर्वी रोल्पाको लुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ। आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालक सहित…
दशैं–तिहारमा सरकारी स्वास्थ्य संस्था खुल्लै रहने
१३ असोज २०७६ । नेपालीको पर्व दशैँ, तिहारमा सरकारी स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गर्ने भएका छन् । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका…
नागढुङ्गाको जाम हट्यो यात्रा सहज बन्दै, ढुक्क सँग यात्रा गर्न ट्राफिक प्रहरीको अनुरोध
१३ असोज २०७६, सोमबार । केही दिनअघि काठमाण्डौको नागढङु्गादेखि धादिङको महादेवबेशी त कहिले गल्छि सम्म नै गाडीको ठूलो लाइन लाग्दा यात्रुलाई सास्ती भयो । यहाँको २० २५ किलोमिटरको बाटो पार…
धादिङमा सह चालकले चलाएको बस दुर्घटना हुँदा ५ जना घाइते
१२ असोज, २०७६, धादिङको नीलकण्ठ नगरपालिका १३ मा आईतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जनाएको छ । नेत्रावती…

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते
रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित
विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता























































