Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

स्क्रब टाइफस के हो त ? यो रोग कसरी लाग्छ, अनि कसरी बच्न सकिन्छ ? जानीराखौं ।

६ असोज २०७६, सोमबार । तपाईँ खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला…

साफ यू–१८ च्याम्पियनसिप अन्तर्गत सोमबार भारत र बंगलादेश बीच प्रतिस्पर्धा हुदै

६ असोज २०७६, सोमबार । काठमाण्डौमा भइरहेको साफ यू–१८ च्याम्पियनसिपमा सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । समूह बीमा रहेको यी दुवै टिम सेमिफाइनल प्रवेशका लागि प्रबल दावेदारका रुपमा रहेका छन्…

साफ यू १८ च्याम्पियनसिप अन्तर्गत आइतबार भुटान र नेपाल बीच प्रतिस्पर्धा हुदै

५ असोज, २०७६, आईतबार । राजधानीमा जारी साफ यू–१८ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल हलचोक मैदानमा दिउँसो ३ बजेदेखि सुरु…

दशैंको लागी अग्रिम टिकट बुकिङ आजदेखि खुला

५ असोज, २०७६, आईतबार । दशैँमा काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुका लागि गाडीको टिकट बुकिङ आईतबार देखि खुला गरिएको छ । आइतबार १० बजेपछि टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागका महानिर्देशक…

संविधान दिवसको अवसरमा गजुरीमा कार्यक्रम

संविधान दिवसको अबसरमा गजुरी गाउँपालिकाले प्रभात फेरि कार्यक्रमकाे अायाेजना गरेकाे छ । गजुरी गाउँपालिकाको अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको प्रभात फेरि कार्यक्रम गाउँपालिका कार्यालय बाट शुरु…

थाक्रे गाउँपालिकाले मनायाे भव्यताकाे साथ संविधान दिवश

धादिङ  जिल्लामा रहेकाे थाक्रे गाउँपालिकाले संविधान  दिबस भव्यताकाे साथ मनाएकाे छ । थाक्रे गाउँपालिकामा एक कार्यक्रमकाे आयाेजना गरी कार्यक्रम भव्यताकाे साथ मनाएकाे हाे । संविधान  दिवसकै अवसर पारेर गाउँपालिकाले पालिका…

बजारमा सुकेको प्याजको भाउ बढ्दै। 

काठमाण्डौमा सुकेको प्याज महँगो हुँदै गएको छ । किलोको ६५ देखि ७० रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको सुकेको प्याज किलोको ७५ देखि ८० रुपैयाँ खुद्रा मूल्य तोकिएको कालिमाटी फलफुल तथा…

धादिङको थाक्रे ४ काम्राङ मा बाटो मर्मत तथा सरसफाइ कार्यक्रम सम्पन्न ।

धादिङ थाक्रे गाउँ पालिका ४ काम्राङ मा गुम्बा टोल बाट मकवानपुर थाहानगरपालिका १२टिस्टुङ जगडाडा जोड्ने बाटो मर्मत तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। केहि दिन अगाडि आएको पानीका कारण सडक…

‘जिग्री’ र ‘पाँडे’ को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’ बजारमा आउदै

२५ भदौ २०७६, बुधबार । ‘भद्रगोल’ हाँस्य टेलिश्रृंखलाबाट छुिट्टएका हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले ल्याउने नयाँ टेलिश्रृङ्खलाको नाम ‘सक्किगोनि’ राखिएको छ । कलाकार अर्जुन घिमिरे…

फिफा विश्वकप छनोटमा नेपालको ऐतिहासिक जित, चाइनिज ताइपेई २–० ले पराजित

२४ भदौ २०७६, मंगलबार । फिफा विश्वकप फुटबल २०२२ को एशिया छनोटको दोस्रो चरणमा नेपालले ऐतिहासिक जित निकालेको छ। चाइनिज ताइपेइलाई उसकै मैदान मुनिसिपल रंगशालामा २–० ले पराजित गर्दै नेपालले…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध