Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

डिजेल र पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल / मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । मंगलबार दिउँसो १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई / दुई रुपैयाँ घटाइएको निगमका…

खोलाले बगाएर ल्याएको वेवारिसे शवको पहिचान खुल्यो

२४ भदौ २०७६, मंगलबार । धादिङको थाक्रे ७ महेशखोलामा भेटिएको बेबारिसे शवको पहिचान खुलेको छ । काठमाण्डौ जिल्ला नागार्जुन नगरपालिका वडा नं. ८ खड्का गाउँ वस्ने वर्ष ५६ का रामहरी…

यस्ता लक्षण देखिने बित्तिकै तुरुन्त परीक्षण गराउनुहोस, डेंगुको लक्षण हुनसक्छ ।

२४ भदौ २०७६ । डेंगुको संक्रमण देशैभर फैलिने क्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास…

धादिङको थाँक्रें-७, जुङ्गेखोलामा एक बेबारिसे पुरुषको शब फेला

२३ भदौ, २०७६, सोमबार । धादिङ्ग जिल्ला थाक्रे गाउपालिका वडा नं ७ जुङ्गेखोलामा महेशखोलाले बगाएर ल्याएको अबस्थामा एक पुरुषको शब फेला परेको छ । अन्दाजी ३० बर्ष देखिने दुर्गन्धित अवस्थामा…

५६ जिल्लामा डेंगुको संक्रमण, ६ जनाको मृत्यु

२३ भदौ, २०७६, सोमबार । वैशाख अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंगुको संक्रमण अहिले सम्म ५६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म…

दशैका लागी सञ्चालित सहुलियत पसलमा कति छुट ?

२३ भदौ २०७६, सोमबार । दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरेर सोमबार देखि सहुलियत पसल सञ्चालनमा आउँदैछ । काठमाण्डौ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुनेछ ।…

भद्रगोलबाट बाहिरिएको पुरानै टिमले नयाँ सिरियल ल्याउँदै

२३, भदौ २०७६, सोमबार । नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । आउँदो असोज २ गतेबाट नेपाल टेलिभिजनमै प्रशारण सुरु…

हलिया प्रथा अन्त्य भएको घोषणा गरेको एक दशक बितिसक्दा पनि बझाङ जिल्लाका हलियाको अवस्थामा भने कुनै परिवर्तन आएन ।

  २३ भदौ २०७६, सोमबार ।   विसं २०६५ साल भदौ २० गते सरकारले हलिया प्रथा अन्त्य भएको घोषणा गरेको एक दशक बितिसक्दा पनि बझाङ जिल्लाका हलियाको अवस्थामा भने कुनै परिवर्तन…

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा

२३ भदौ २०७६, सोमबार । यसपालीको दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार…

नेकपा धादिङले छान्याे १३ वटै स्थानीय तहको अध्यक्ष र सचिव (सूचिसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीले धादिङको १३ वटै स्थानीय तहको अध्यक्ष र सचिव चयन गरेकाे छ । शनिबार जिल्ला सदरमुकाम धादिङबेसीमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा बसेको जिल्ला…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध