Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

धुनिवेशी नगरपालिकाले माग्यो १२ विद्यालयका लागि शिक्षक,

२१ भदौ, २०७६-धुनिवेशी धुनिवेशी नगरपालिकाले १२ विद्यालयका लागि शिक्षक माग गरेको छ । नगरपालिकका भित्र रहेका विभिन्न १२ विद्यालयमा अंग्रेजी, कम्प्युटर तथा गणित विषयमा शिक्षक माग गरेको हो ।

धादिङको थाक्रे गाउँ पालिकाका मा समृद्धिका लागि सहयात्रा रेडियो कार्यक्रम को शुभारम्भ ।

२१ भदौ, २०७६, थाक्रे- धादिङको थाक्रे गाउपालिका ६ महदेवबेशीमा शुक्रबार समृद्धिका लागि सहयात्रा रेडियो कार्यक्रम को शुभारम्भ गरिएको छ। समृद्ध थाक्रे ,सुखी थाक्रे वासी भन्ने नाराका साथ गाउँ पालिकाका निति,कार्यक्रम तथा…

दूधको मूल्य आजदेखि प्रतिलिटर ७६ रुपैयाँ कायम

२१ भदौ, २०७६, धादिङ– सरकारले बढाएको दूधको मूल्य शनिबारदेखि लागु भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले बढाएको दूधको मूल्य शनिबारदेखि लागू भएको हो…

सल्यानको टिमुरतेल विदेश निर्यात

२१ भदौ, २०७६ । सल्यान जिल्लामा उत्पादन हुने टिमुरको तेल विदेश निर्यात हुन थालेको छ। विगत तीन वर्ष यता जिल्लामा उत्पादन हुँदै आएको टिमुरको तेल भारत, फ्रान्स, जर्मनीलगायत देशमा निर्यात हुन…

भ्रमण वर्ष २०२० अन्तर्गत सडक सुधार गर्न निर्देशन

२१ भदौ, २०७६ । नेपाल भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्न सडक पूर्वाधारमा जोड दिनुपर्ने प्रतिनिधि सभा विकास तथा प्रविधि समितिका सदस्यले जोड दिएका छन्। सरकारले भ्रमण वर्षका लागि…

सेन्चुरी बैक धार्के शाखा द्वारा महाङकालेश्वरी मा. वि. का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

२० भदौ २०७६, धार्के , भगवान भण्डारी । धादिङको धुनिवेशी–६ धार्केमा रहेको सेन्चुरी बैक धार्के शाखा द्वारा थाक्रे गाउपालिका वडा नं ८ फोगटपुरमा रहेको महाङकालेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई सेन्चुरी कर्मसियल…

धादिङको किराञ्चोकमा दुर्लभ लोभीपापी गरुड चरा फेला, संरक्षणमा गाउँपालिकाले लगानी गर्ने

२० भदौ २०७६ । धादिङ – धादिङको गजुरी गाउँपालिकाको किराञ्चोकमा भेटिएको विश्वमै दुर्लभ र लोपोन्मुख अवस्थामा पुगेको लोभीपापी गरुड (गाउँमा यसलाई हिलेगिद्ध र केही ठाउँमा भुँडीफोरको नामले चिनिन्छ) संरक्षणमा गाउँपालिकाले…

दूधको मूल्य बढ्यो, शनिवारदेखि लिटरको ६ रुपैयाँ बढी तिनुपर्ने

१९ भदौ २०७६ । सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने भएको छ । दूग्ध विकास संस्थानले महंगीका कारण किसानको लागत बढेको भन्दै दुधको मुल्य बढाएको जनाएको छ । कृषिमन्त्री…

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने

१९ भदौ २०७६ । सिंगापुरमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वेदश फर्किनुहुने भएको छ । उहाँ शुक्रबार बिहान ११ बजेर ३५ मिनेटमा नेपाल आइपुग्ने सूचना तथा प्रसारण…

राष्ट्रिय फुटसल टोलीको प्रारम्भिक चरणमा २५ खेलाडी

१९ भदौ २०७६ । एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली प्रारम्भिक राष्ट्रिय फुटसल टोलीको घोषणा भएको छ । इरानमा आयोजना हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध