Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

अमेरिका र चीनबीच अक्टोबरमा १३ औं चरणको व्यापार वार्ता हुने

१९ भदौ, २०७६ । अमेरिका र चीनबीच अक्टोबरको पहिलो साता फेरी ब्यापार वार्ता हुने भएको छ । व्यापारिक संघर्ष चर्किरहेका बेला अमेरिकाको वासिंगटनमा १३औं चरणको वार्ता हुने भएको हो ।…

मनकामना केबलकार पांँच दिन बन्द हुने

१९ भदौ २०७६, बिहिबार , चितवन । मनकामना केबलकार आइतबारदेखि पांँच दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको केबलकार मर्मत–सम्भारका लागि भदौ २२ देखि २६…

प्रदेश ३ का मन्त्री दुलाल द्वारा हेटौँडा अस्पतालको निरीक्षण

१९ भदौ, २०७६ । प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको बिहिबार स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको…

स्याङ्जामा जीप दुर्घटना हुँदा ३ को मृत्यु, २३ जना घाइते

१८ भदौ २०७६, बधबार– स्याङ्जाको गल्याङमा बुधबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज…

धादिङको गल्छिमा ३ ओटा सवारी एकआपसमा ठोक्किदा १० जना घाईते, १ को अवस्था गम्भिर

१८ भदौ २०७६, बुधबार धादिङको गल्छि–८ मा ३ ओटा सवारी एकआपसमा ठोक्किदा १० जना घाईते भएका छन् । गल्छीबाट नुवाकोट तर्फ जाँदै गरेको बा ४ ख ७७७७ नम्बरको टिपरमा बा…

गेष्ट हाउसको तेस्रो तल्लाबाट व्यक्ति फालेको आरोपमा तीनजना पक्राउ

१८ भदौ २०७६, बुधबार, काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित नारायणी गेष्ट हाउसमा काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका घर भएका १९ वर्षीय विवेक सोनाम सुनारलाई गेष्ट हाउसको तेस्रो तल्लाबाट फाली घाइते बनाएको…

सीता एयरको जहाज बुधबार दुर्घटना हुनबाट जोगियो

१८ भदौ २०७६, बुधबार सीता एयरको जहाज दुर्घटनाबाट जोगिएको छ। लुक्लाबाट काठमाडौंका लागि उडेको ९ एन–एजेएच कलसाइनको जहाज बुधबार दिउँसो दुर्घटनाबाट जोगिएको हो। लुक्लाबाट उडेको २ मिनेटमै जहाजको एउटा इन्जिनमा…

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको लोगो सार्वजनिक

भदौ १८, २०७६, बुधबार । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि आधिकारीक लोगो सार्वजनिक गरिएको छ । मिडिल इस्टको संस्कृति र प्रकृतिलाई प्रतिनिधित्व गरेर बनाइएको लोगोलाई कतार विश्वकप…

हेपाटाइटिस बी नियन्त्रण गरेकोमा विश्व स्वास्थ्य संगठनद्वारा नेपाललाई बधाई

१८ भदौ २०७६, बुधबार । विश्व स्वास्थ्य संगठनले हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएकोमा नेपाललाई बधाई दिएको छ। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्र हेर्ने भारतको नयाँदिल्ली स्थित कार्यालय (सेरो)…

सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढ्यो

१८ भदौ, २०७६ बुधबार – धादिङ, सुनको भाउ बुधबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेकोे छ । सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७३ हजार ५ सय…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध