Latest Story
धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवाधुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

Main Story

धादिङको गल्छी गाउँपालिका–६ महेश दोभान सडकमा लेदो जमेपछि पृथ्वी राजमार्ग अवरुद्ध

१२ असार २०७६, धादिङ्ग भगवान भण्डारी, पृथ्वी राजमार्गको धादिङ खण्डमा सडकमा लेदो जमेपछि बिहानैदेखि सडक अवरुद्ध भएको छ । रागमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानमा गए राति २ बजे…

एसईईको नतिजा आज प्रकाशित हुँदै, (नतिजा हेर्ने तरिका सहित)

११ असार, २०७६, धादिङ्ग परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । गएको चैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको…

धादिङको गल्छि गाउँपालिका वडा नं. ६ बाझगाउँमा बोलेरो जिप दुर्घटना, ५ जनाको मृत्यु, १० जना घाईते

६ असार २०७६, शुक्रबार धादिङकाे गल्छि गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जिप दुर्घटनामा हुँदा ४ जनाको घट्ना स्थलमै मृत्यु भएको र १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको…

गर्मीमा खानैपर्ने यी ६ प्रकारका तरकारीहरु

जेष्ठ २१, २०७६, धादिङ्ग भगवान भण्डारी, गर्मी मौषममा खानपान नमिल्दा स्वास्थ्मा धेरै समस्या आइपर्छन् । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ त्यसैले जे मन लाग्यो त्यो खानु पनि…

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्ड जेठ १६ गते १४ दिनसम्म बन्द हुने

बिहिबार, जेष्ठ १६, २०७६ धादिङ जेष्ठ १६ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा जेठ १६ गते विहिबार देखि १४ दिनसम्म दैनिक ९ घण्टा यातायात बन्द हुने भएको छ । मुग्लिनबाट…

कृषकले मल नपाएको बेला अनुदानको मल प्लाइ उद्योगमा भेटियो

३१ बैशाख २०७६ । किसानले रसायनिक मल नपाइरहेका बेला कृषि मन्त्रालयले भने प्लाइ उद्योगका लागि मल उपलब्ध गराएको पाइएको छ । कपिलवस्तुका दुई प्लाइ उद्योगले मन्त्रालयको सिफारिसमा मल भित्याएका छन्।…

बारामा सेनाबाट हुरीपीडितको घर निर्माणकाे थालनी

बैशाख ३०, २०७६ । नेपाली सेनाले गत चैत १७ गते आएको हुरीबाट घरबारबिहिन भएका बाराका स्थानीयको घर बनाइदिन थालेको छ। बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–४ स्थित चैनपुरमा हुरीले क्षति पु¥याएका…

फाइनलमा चेन्नईलाई १ रनले हराउँदै मुम्बईले जित्यो आईपीएलको उपाधि

बैशाख ३०, २०७६ । इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि उचालेको छ । चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई…

आईपीएलको फाइनल आज, मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा

बैशाख २९, २०७६ । आईपीएल क्रिकेटको उपाधि भिडन्त आइतबार हुँदैछ । फाइनलमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स र रोहित शर्माको मुम्बई इण्डियन्स प्रतिस्पर्धा गर्दैछन् । मुम्बईले चेन्नईलाई पहिलो क्वालिफायरमा पराजित…

नेपाल रेडक्रस सोसाईटी धुनिबेशि उपशाखाको प्रथम अधिबेशन सम्पन्न

धुनिबेशि, बैशाख २९ । धादिङको धुनिबेशि नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा नेपाल रेडक्रस सोसाईटी धुनिबेशि उपशाखाको प्रथम अधिबेशन सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका…

You Missed

धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न