Latest Story
धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवाधुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

Main Story

वर्षाको कारण नेपाल र मलेसियाबीचको खेलमा अवरोध

२०७६ साउन ८ गते टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटका लागि तय नेपाल र मलेसियाबीचको आजको खेल वर्षाका कारण प्रभावित भएको छ । सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समय…

बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना

८ साउन, २०७६ धादिङ्ग बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको…

थाक्रे गाउपालिका ६ महादेवबेशीमा विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल ३ श्वावण २०७६ धादिङ्ग ।  धादिङ्गको थाक्रे गाउपालिका ६ महादेवबेशीमा SEE परिक्षा २०७५ मा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थी तथा सम्बन्धित विषयका शिक्षकहरुलाई बधाई, शुभकामना, सम्मान तथा पुरस्कार वितरण…

बेनिघाट रोराङ गाउँपालिकाका वडा सदस्य राम्जी चेपाङमाथी गोली प्रहार

असार १९, २०७६, धादिङ्ग, धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नं. ८ का वडा सदस्य राम्जी चेपाङ गोली लागि गम्भीर घाईते हुनुभएको छ । चितवन स्थायी घर भएका इन्द्र बहादुर चेपाङले…

इंग्ल्यान्डले न्युजिल्यान्डलाई दियो ३०६ रनको लक्ष्य

१८ असार २०७६, धादिङ्ग, आइसिसी क्रिकेट विश्वकप २०१९ मा आयोजक इंग्ल्यान्डले न्युजिल्यान्डलाई ३०६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३०५ रन जोडेको…

धादिङ्गको गल्छि गाउँपालिका स्थित रानिमालामा होमस्टे व्यवस्थापन सम्बन्धी ७ दिने तालिम सञ्चालन

१८ असार २०७६, धादिङ्ग धादिङको गल्छि गाउँपालिका वडा नं. ८ रानिमालामा होमस्टे (घरवास) व्यवस्थापन सम्बन्धी ७ दिने तालिम बुधबार देखि सुरु भएको छ । “पर्यटन प्रवद्र्धनकका लागि स्थानिय सहभागीता” भन्ने नारा…

एसईईको पूरक परीक्षाको समय तालिका सार्वजनिक

१८ असार, २०७६ धादिङ्ग । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईको पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित…

धादिङको गल्छी चोकमा रहेको दुई ओटा पसलमा आगलागी, ५० लाख भन्दा बढीको क्षति

१७ असार २०७६, धादिङ भगवान भण्डारी, धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ गल्छि बजारको चोकमा रहेको दुई ओटा पसलमा लागलागी भएको छ । मंगलबार बिहान २ बजे लागेको आगोले गल्छि…

धुनिबेशी नगरपालिका वडा नं. ५ को अमलेचौरमा १ दिने स्वास्थ्य सञ्चार सचेतना कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल धार्के धादिङ २०७६ असार १३, धादिङको धुनिबेशी नगरपालिका ५ अमलेचौरमा स्वास्थ्य सञ्चार सम्बन्धी १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य प्रर्वद्धनका लागि धुनिबेशी नगरपालिका स्वास्थ्य शाखाको…

एसईईको नतिजा सार्वजनिक, १६ हजारले ल्याए ‘ए प्लस’

१२ असार २०७६, धादिङ्ग यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो। प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार…

You Missed

धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न