Latest Story
धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवाधुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

Main Story

गल्छि ६ वैरेनी, महेशदोभान बाट चोरी गरी फरार भएका व्यक्ती पक्राउ

साउन १८, २०७६, धादिङ्ग भगवान भण्डारी– धादिङ्गको गल्छि गाउपालिका वडा नं. ६ वैरेनी, महेशदोभानमा बस्ने बिन्दा श्रेष्ठ नामले चिनिने हरिमाया श्रेष्ठको घरबाट चोरी गरी फरार भएका एक व्यक्तीलाई प्रहरीले पक्राउ…

धादिङ्ग सहित जिल्लाका ५ ओटा एनसेल टावरमा विस्फोट र आगजनी, अर्घाखाँचीमा टेलिकमको टावर पनि जलाइयो

साउन १६, २०७६ बिहिबार धादिङ्ग – देशका विभिन्न जिल्लामा रहेका एनसेलको टावरमा आगजनी र विस्फोट भएको छ । धादिङ, ललितपुर, डोटी, कैलाली, डडेल्धुरा र पर्वतमा रहेका एनसेलको टावरमा विस्फोट र…

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङको सूचना ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङको सूचना ।

पर्यटनमन्त्री भट्टराईले लिए सपथ

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।…

धादिङको खानिखोलामा रक्तदान कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल,१५ साउन २०७६, खानिखोला ।  सेवानै धर्म हो भन्ने नाराको साथ धादिङको धुनिबेशिनगरपालिका को खानिखोलामा रक्त दान कार्यक्रम सम्पन्न भएको छ।   लायन्स क्लब अफ धादिङ पिस खानिखोला तथा लियो…

मिस नेपाल नर्थ अमेरीकाको जितनजिक मल्टिट्यालेन्टेड सोनिशा थापा

काठमाडौं । संयुक्त राज्य अमेरीकाको न्युयोर्कमा यहि अगष्ट १७, शनिवार हुने मिस नेपाल नर्थ अमेरीकाको दोश्रो संस्करणमा सहभागि भएकी प्रतियोगी सोनिशा थापा आफुभित्रको प्रतिभा र अनुभवकै कारण विजेता बन्नेमा ढुक्क…

योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त, ४ बजे सपथ

नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई मन्त्री बन्ने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन्। उनले आज दिउँसो ४…

मंगलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना।

साउन २०७६, १४ मंगलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिममा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले…

मिलिजुली महिला बचत तथा ऋण सहकारी संसथा लि थाक्रेको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल, थाक्रे १३ साउन २०७६,   धादिङ्गको थाक्रे गाउपालिका वडा नम्बर ११ बालुवाफाँटमा युवा स्वरोजगार प्रवद्धनका लागी स्वरोजगार कर्जा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मिलिजुली महिला बचत तथा ऋण…

कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुँदै

१३ साउन २०७६, सोमबार, धादिङ्ग । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड…

You Missed

धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न