Latest Story
धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवाधुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

Main Story

थाक्रे गाउपालिका ६ महादेबेशी मा सामुदायिक विधालयको शिक्षक दरबन्दी मिलन तथा बिधालय लाई शिक्षक सहयोग अनुदान प्रदान गर्ने सम्बन्धि कर्य्बिधी २०७६ को अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङको थाक्रे गाउपालिका ६ महादेबेशी मा आज सामुदायिक विधालयको शिक्षक दरबन्दी मिलन तथा बिधालय लाई शिक्षक सहयोग अनुदान प्रदान गर्ने सम्बन्धि कर्य्बिधी २०७६ को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त…

शव भेटिएका ९ मध्ये ८ जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी आईतबार पनि जारी (अपडेट)

२६ श्रावण, २०७६ धादिङ्ग– धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएकाहरुको आईतबार पनि खोजी भईरहेको प्रहरीले जनाएको छ । हालसम्म दुर्घटनामा ९ जनाको मृत्यु…

सामुदायिक विद्यालयलाई लक्षित गर्दै प्रदेश ३ सरकारले बस किन्दै

२६ श्रावण, २०७६, धादिङ्ग– विद्यालय टाढा भएकै कारण समस्या भोग्दै आएका विद्यार्थी लक्षित गरी प्रदेश ३ सरकारले बस खरिद गर्ने भएको छ । प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयमा…

दरिङाल खोलामा डुबेर दुईको मृत्यु, आक्रोसित स्थानीयले जलाए तीन स्काभेटर

२५ श्रावण, २०७६, धादिङ्ग– खोलामा बालुवा झिक्न बनाएको पोखरीमा डुबेर धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ ठुलिफाँट दरिङाल खोलामा शनिवार बिहान १० वजे तिर दुई जना युवाको ज्यान गएको छ…

सार्वजनिक सुनुवाई हुने बारे थाक्रे गाउपालिकाको सूचना। 

सार्वजनिक सुनुवाई हुने बारे थाक्रे गाउपालिकाको सूचना। आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन भएका विभिनन योजना तथा कार्यक्रमहरुको विषयमा सार्वजनिक सुनुवाईको कार्यक्रमको आयोजना गरिएको हुनाले आम उपभोक्ता तथा सम्पूर्ण सरोकारवाला सबैमा निम्न…

धुनीबेसी ९ मा निजी आवास अवलोकन ।

राजाराम डंगोल धुनीबेसी साउन २४, २०७६ शुक्रबार धादिङ  धुनीबेसी नगरपालिका वडा नम्वर ९ को नयाँबस्ती तथा जुगेडी क्षेत्रमा पुनर्निमाण गरिएका निजी आवास अवलोकन गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङमा…

धादिङको थाक्रे गाउँपालिकाको ६ महादेबबेशी मा वाषिर्क समीक्षा कार्यक्रम सम्पन्न।

राजाराम डंगोल, महादेबेशी  २४ साउन २०७६, । धादिङको थाक्रे गाउँपालिकाको ६ महादेबबेशी मा वाषिर्क समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आ व २०७५र०७६ मा पालिका ले छुट्टाएको बजेट बाट सम्पन्न…

त्रिशूली नदीमा बस खस्यो, ३ जनाको मृत्यु, ११ जनाको उद्धार

साउन २४, २०७६ शुक्रबार धादिङ – बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ३ जनाको ज्यान गएको छ । ११ जनाको उद्धार गरिएको छ । सिरहाको मलंगवाबाट…

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ९ पन्डितपौवामा पशु उत्पादन तथा ब्याबस्थापन तालिम सम्पन्न।

  राजाराम डंगोल, थाक्रे  १९ साउन २०७६, धादिङको थाक्रे गाउँ पालिका वडा नम्बर ९ पन्डितपौवामा पशु उत्पादन तथा ब्याबस्थापन तालिम सम्पन्न भएको छ । उन्नत जातका पशु बस्तुको उत्पादन, व्यबस्थापन र…

प्रदेश नं. ३ को सहयोगमा काठमाडौंको नयाँ बानेश्वरमा ३ महिने वेटर/वेट्रेस तालिम सम्पन्न

१८ साउन, २०७६, धादिङ्ग– सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ को सहयोगमा अपाङ्गता भएका युवाहरुलाइ लक्षित गरी स्वरोजगार तथा सीपमूलक तालिम कार्यक्रम अन्तर्गत संचालित तीन महिने वेटर /वेट्रेस तालिम सम्पन्न…

You Missed

धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न