Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

पत्नीपीडित पुरुषका उजुरीको चाङ

काठमाडौँ, १९ वैशाख ।   ‘म विदेशमा भएका बेला श्रीमतीले सम्बन्धविच्छेद गरिछन्, धनसम्पत्ति पनि सबै सकिछन्। मेरो त बिजोक नै भयो’, दुई महिनाअघि बिर्तामोड नगरपालिका–५ का एक युवक ब्रह्मलाल आचार्य बिर्तामोडको…

गजल – उराठ लाग्दाे जीवन

– राजाराम डगाेँल जता हेर्छु उतै भताभुङ्ग , सोच्नै बाध्य बनाएको सारा स्वार्थी सन्सारमा उराठ लाग्दो बनाएको ।। विश्वाश गर्नै गाह्रो हुने बनावटी बाहानाको पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको…

तपाइकाे अाजकाे दिन कस्ताे हुनेछ ?

अाज वि.सं. २०७५ वैशाख १९ गते बुधबार तदनुसार ई. सं. २०१८ मई ०२ तारिख, अाजको मूहुर्त : अन्नप्राशन(पास्नी), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान…

प्रथम महादेबबेसी मिनी महोत्सब को पाँचौ दिन आज करिब ४ हजार दर्शकले मेला अवलोकन गरे

धादिङ, १८ वैशाख । धादिङको थाक्रे ११ मा महादेववेसी मा संचालन भईरहेको प्रथम महादेबबेसी मिनी महोत्सब को पाँचौ दिन आज करिब ४ हजार दर्शकले मेलाको अवलोकन गरेका छन । मेलाको…

चुनाव हार्नुको मुख्य कारण गठबन्धन भएकाे कांग्रेस केन्द्रीय समितिको निष्कर्ष

काठमाडौं, १६ वैशाख । चुनावी समीक्षा गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले हारको मुख्य कारण वाम गठबन्धन भएको निष्कर्ष निकालेको छ। आइतबार साँझ सकिएको बैठकले एमाले र माओवादी केन्द्रको…

दृष्टि आँखा केन्द्रद्वारा एक वर्षमा २१ हजारभन्दा बढीलाई सेवा प्रदान

काठमाडौं, १६ वैशाख । ‘सबैको लागि दृष्टि, सधैको लागि दृष्टि’ भन्ने लक्ष्य लिएर सुरु भएको दृष्टि आई केयर सिस्टम अन्तर्गतको दृष्टि आँखा केन्द्र कलंकीले सेवा सञ्चालनको एक वर्ष पूरा गरेको…

अर्चना पनेरुको रेट साढे चार करोड !

पोर्नस्टार बन्छु भन्दै भारत बसाइ सकाएर नेपाल छिरेकी अर्चना एक्कासी मिडिया अनि सामाजिक सञ्जालमा चर्चामा आइन । चर्चामा आएको एक बर्षभित्रै उनले दुइ नेपाली फिल्म खेलिन् अनि आधा दर्जनजति म्युजिक…

प्रधानमन्त्रीले प्रदेश ५ को प्रदेशसभामा विशेष सम्बोधन गर्दै

काठमाडौं,  १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नम्बर ५ को प्रदेश सभामा विशेष सम्बोधन गर्दै गर्दैछन् । प्रधानमन्त्री पहिलो पटक प्रदेश संसदमा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीले…

शक्ति देखाउन भन्दै कर्णालीमा दुई धामीले हामफाले, एकको मृत्यु, एक बेपत्ता

बाजुरा,१६ वैशाख  । आफूमा दैवी शक्ति प्राप्त भएको भन्दै शक्ति देखाउन आइतबार कणाली नदीमा दुई जनाले हामफालेका छन् । नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता…

आइपिएलमा मुम्बईसँग चेन्नईको ८ विकेटको हार

एजेन्सी, १६ बैशाख । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हात पार्ने क्रममा शनिबार शीर्षस्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराएको छ । सातौं खेलमा चेन्नईको त्यो दोस्रो हार…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध