Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

भारतीय दूतावासलार्इ पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति !

काठमाडाैं,२० वैशाख । सरकारले काठमाडौंस्थित भारतीय दूतावासलाई पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति दिएको छ । भारतीय दूतावासलाई दिँदै आएको उक्त सुविधा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नवीकरण…

सैनिक कारबाहीमा सिरियामा २५ जना मारिए

दमासकस, १९ वैशाख । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई…

स्कुल बस दुर्घटनामा ४० जना घाईते

झापा, १९ वैशाख  । बाराको चुरीयामाइमा आज बुधबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कुले विद्यार्थी बोकेर आएको मे १ ख २४२९…

७९ वर्षीया वृद्धा बलात्कार गर्ने २३ वर्षीय युवक पक्राउ

इलाम, १९ वैशाख । इलामकी ७९ वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा वृद्धशान्ति गाउँपालिका–१, का २३ वर्षीय सुदीप गुरुङ रहेको जिल्ला…

ललितपुरमा उपमेयरमाथि श्रीमानबाट कुटपिट, श्रीमान प्रहरी नियन्त्रणमा

ललितपुर, १९ वैशाख  । अरुलाई न्याय दिलाउने न्यायिक समितिका संयोजक तथा उपमेयर नै श्रीमानको कुटपिटबाट घाइते भएकी छन् । ललितपुरको गोदावरी नगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक मुना अधिकारी श्रीमान…

धादिङ दुर्घटना अपडेट : दुर्घटनापछी बन्द भएकाे राजमार्ग खुल्याे (फाेटाेफिचर)

राजाराम डंगाेल थाक्रे धादिङ ,१९ वैशाख । धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसी नजिकै बाह्र किलो भन्ने ठाउँमा चारवटा सवारी  आपसमा ठोक्किदाँ एक वस र एक माेटरसाइकल जलेर नष्ट भएकाे…

धादिङमा चारवटा सवारी दुर्घटना, ट्रक र मोटरसाइकल जलेर नष्ट ,यातायात अवरुद्ध

धादिङ, १९ वैशाख । धादिङ जिल्लाको थाक्रे गाउँपालीका वडा नम्वर ६ महादेववेसी वजार नजिकै दुर्घटना भएको छ । २ वटा मोटरसाइकल , नेपाल आर्मी चढेको ट्रक र चितवनवाट सिमेण्ट वोकेर…

धादिङमा चारवटा सवारी साधन एक अापसमा ठाेक्किदा ट्रकमा अागाे लाग्याे , यातायात अवरुद्ध (फाेटाेसहित)

धादिङकाे महादेबबेशी वजार नजिकै चारवटा सवारी साधन एकअापसमा ठाेक्किदा मालवाहक ट्रकमा भिषण अागलागी भएकाे छ । थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशी नजिकै   २ वटा बाइक,आर्मी गाडी,मालबाहक ट्रक एक आपसमा…

भर्ना महाअभियानको दोस्रो चरणसगैँ विद्यालयले थाले घरदैलो तथा र्याली

धादिङ , १९ वैशाख । नेपाल सरकार राष्ट्रिय विद्यार्थी भर्ना महाअभियान अन्तरगत दोस्रो चरणको भर्ना अभियान सुरु भए संगै सामुदायिक विद्यालयहरुले  घर दैलो तथा जन चेतना मुलक अभियान सुरु गरेका…

विदेशी दूतावासले अब सीधै लगानी गर्न नपाउने

काठमाडौँ, १९ वैशाख । सरकारले विदेशी राज्य, विदेशी कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थालाई नेपालमा सीधै लगानी गर्न नदिने भएको छ।  यस्ता निकालाई सीधै लगानी वा गर्ख गर्न पाउने गरी सार्वजनिक पदधारण…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध