Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

महासंघ प्रदेश नं १ को अध्यक्षमा लुइँटेल

झापा, २३ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । हिजाे सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल…

राजधानीका १० ठाउँमा आकाशेपुल बन्दै

काठमाडौँ, २३ वैशाख । काठमाडौं महानगरपालिकाले राजधानीको १० स्थानमा आकाशेपुल निर्माण गर्ने भएको छ। व्यापारिक प्रयोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो।…

प्रथम महादेबबेसी मिनी महोत्सबमा दर्शकको भिड

राजाराम डंगोल थाक्रे, धादिङ, २२ वैशाख । धादिङको थाक्रे ११ महादेववेसी मा संचालन भईरहेको प्रथम महादेबबेसी मिनी महोत्सबको ९औँ दिन आज मेला हेर्नको लागि दर्शकको घुँइचो लागेको थियो । थाक्रेको…

सुगम पोखरेलको ‘फाटेको जुत्ता’को भिडियो सार्बजनिक

काठमाडौं,२१ वैशाख । गायक सुगम पोखरेलले आफ्नो आगामी संग्रह ‘स्बेत हंसनी’मा समावेश रहेको ‘फाटेको जुत्ता’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरेका छन् । फरक शैलीको यो गीत मा भोजपुरी र्याप…

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ

काठमाडौं,२१ वैशाख । सिण्डिकेटको पक्षमा आन्दोलन गरिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको भृकुटीमण्डपबाट पक्राउ गरेको हो । अत्यावश्यक सेवा ठप्प…

यातायात व्यवसायीलाई अर्को झड्का, सरकारले नयाँ बसपार्कबाट समितिका सबै काउन्टर हटायो

काठमाडौं,२१ वैशाख । सरकार विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीलाई अर्को झड्का लागेको छ । व्यवसायीले कानुनको धज्जी उडाउँदै सार्वजनिक सेवा अबरुद्ध गरेकाले सरकार कडा रुपमा प्रस्तुत भएको छ । सरकारले…

यातायात सेवा अवरुद्ध पार्ने व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन,व्यवसायी पक्रदै प्रहरी

काठमाडौं, २१ वैशाख । सार्वजनिक यातायात सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिनुभएको छ । सिण्डिकेट विरुद्ध सरकारले ल्याएको कार्यविधिको विरोधमा यातायात व्यवसायीले…

प्रथम महादेबबेसी मिनी महोत्सबमा बद्रीले रुवाए आमाहरुलाई

राजाराम डंगोल थाक्रे, धादिङ, २० वैशाख । धादिङको थाक्रे ११ महादेववेसी मा संचालन भईरहेको प्रथम महादेबबेसी मिनी महोत्सबमा लोक गायक बद्री पंङ्गेनीले “आमा विदा पाउदिन अहिलेको साल पनि घरमा आउदिन”…

ललितपुरमा उपमेयर श्रीमती कुटने श्रीमान मिलापत्रमा घर फर्किए

ललितपुर ,२० वैशाख । ललितपुरको गोदावरी नगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक मुना अधिकारीमाथि श्रीमानबाट भएको कुटपिटको घटना मिलापत्रमा सकिएकाे छ । मंगलबार राति  श्रीमान धुव्र कुँवरले कुटपिट गरेको भन्दै  अधिकारीले…

कांग्रेस महासमिति बैठक :देउवालाइ कमजोर पार्दै पौडेल पक्ष,फरक धारमा उदाउने सिटौला रणनीति

काठमाडाैं,२० वैशाख । कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो पार्टी कार्यक्रम महासमिति बैठक हो । कांग्रेसको ७१ वर्षे इतिहासमा १३ वटा महाधिवेशन हुँदा ९ वटा महासमिति बैठक भएका छन् । विधानतः महाधिवेशन भएबाहेक हरेक…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध