Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

बाबुराम भट्टराईलाई पनि एमालेमा प्रवेश गर्न सुझाव

काठमाडौँ, ११ वैशाख । नयाँ शक्ति नेपालका पूर्व सभासद् तथा नयाँ शक्तिकी नेतृ लिला भण्डारी एमालेमा प्रवेश गरेका छिन ।प्रदेश नम्बर ७ को नेतृत्व गरेको भण्डारी कार्यकारणी सदस्य हुन् ।…

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

काठमाडौँ, ११ वैशाख । गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया…

के भयो रजनीकान्तलाई ? उपचारका लागि पुगे अमेरिका

एजेन्सी । दक्षिण भारतीय फिल्मी क्षेत्रमा भगवानको रुपमा पूजिने रजनीकान्त उपचारका लागि अमेरिकामा रहने भएका छन् । उनी दुई हप्ता सम्म अमेरिमा रहने भारतीयसञ्चार माध्यमले जनाएका छन् । उनी आफ्नो…

२ नम्बर प्रदेशमा आज सार्वजनिक बिदा, जनकपुरमा उल्लास

महेन्द्रनगर, धनुषा, ११ वैशाख । २ नम्बर प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले आज जनकपुरमा मनाइने जानकी नवमीको अवसरमा २ नम्बर प्रदेशका ८ जिल्लामा सार्वजनिक बिदा दिने…

एक्कासी फुटपाथमा भ्यान उक्लियो र हिडिरहेका मानिसलाई किच्न थाल्यो :प्रत्यक्षदर्शी

एजेन्सी । क्यानडाको टोरन्टो शहरमा एक व्यक्तिले फुटपातमा जथाभावी भ्यान चलाएर १० जनाको हत्या गरेका छन् । यो घटनामा १५ जना घाइते भएका छन् । घटनामा संलग्न व्यक्तिलाई घटना भएको…

कतारमा ४२७ नेपाली अलपत्र

काठमाडौँ, ११ वैशाख ।  कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका…

कांग्रेस बैठकमा नेताहरु भन्छन- समानुपातिक टिकट दाइजो र बकस वनाइयाे

काठमाडौँ, ११ वैशाख ।  कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिमतिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ । सोमबारको बैठकमा बोलेका ११ मध्ये अधिकांश नेताले पनि आफ्नो पक्षको बचाउ र अर्को पक्षको…

बेलायती राजपरिवारमा नयाँ सदस्य थपियो, राजकुमारी केटले जन्माईंन तेस्रो सन्तान

एजेन्सी । बेलायती राजपरिवारमा नयाँ सदस्य थपिएका छन् । राजकुमारी केटले स्थानीय समय अनुसार सोमवार बिहान ११ बजेर १ मिनेट जाँदा छोरालाई जन्म दिएकी विविसीले जनाएको छ । छोरा जन्मने…

प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा

महेन्द्रनगर, धनुषा, १० वैशाख । संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा…

राप्रपाका सबै धारहरुलाई एक हुन पशुपति शम्शेरको अपिल ( विज्ञप्ती सहित )

काठमाडौं, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराले सबै राप्रपा धारहरुलाई एउटा शसक्त राष्ट्रवादी अभियानमा सहभागी हुन आग्रह गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध