Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

काबुल, अफगानिस्तान, १० वैशाख । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ…

ट्राफिक प्रहरीद्धारा महिलामाथी एसिड प्रहार

काठमाडौं, १० वैशाख । चितवनमा एक ट्राफिक प्रहरीले महिलामाथी एसिड प्रहार गरेका छन् । इलाका प्रहरी कार्यालय टाँडीमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले  भरतपुरमा…

धुनिबेशी नगरपालिकाले सुरु गर्याे व्यवसाय दर्ता तथा कर सँकलन अभियान

धादिङ , १० वैशाख । धादिङको धुनिबेशी नगरपालिकाले  व्यवसाय दर्ता तथा कर सँकलनको अभियान सुरु गरेको छ । स्थानिय सरकार सञ्चालन  ऐन २०७४ अनुसार वडा नम्बर ७ बाहेकका वडाहरुमा  शिविर …

यातायात समितिको नाममा रहेकाे सम्पत्ती समेत वेच्दै व्यावसायी

काठमाडौं, १० वैशाख । सरकारले यातायात व्यवस्था समितिहरूका नाममा रहेको सम्पत्ति छानबिन गर्ने भएपछि व्यवसायीलाई छट्पट्टी सुरु भएको छ। समितिको नाममा रहेको जग्गा बेच्न यातायात व्यवसायी धमाधम मालपोत कार्यालय धाउन…

औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव

काठमाडौं, १० वैशाख । अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रकुमार खनाल, मेडिकल सुपरिन्टेन्डेन्ट टीकापुर अस्पताल टेकुस्थित…

कांग्रेस बैठकमा कसले के भने ? प्रदीप पौडेल भन्छन – कांग्रेसले नाकाबन्दी देखेन

काठमाडौं, १० वैशाख । कांग्रेस बैठकमा निर्वाचनमा पराजयको दोष एक–अर्कालाई थोपर्ने गरी बहस जारी छ । लामो समय स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि आरोप–प्रत्यारोपमै सीमित भयो । ९ चैतबाट…

कांग्रेसमा केन्द्रीय सदस्य बनाउने गच्छदारको सूचीमा गणेश लामा पनि

काठमाडौं , १० वैशाख ।  कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउने १५ जनाको सूची तयार पारेका छन् । सूचीमा पेस्तोलसहित पक्राउ परी पुर्पक्षका लागि…

यसरी छेडिन हिमानी शाहले नाइटाे ( फाेटाेसहित )

काठमाडौं , ९ वैशाख । तपाइ कत्तिलाइ त अचम्म लागेकाे हुनसक्छ , हिमानी शाहले नाइटाे छेडेकाे कुरा सुन्दा पनि  । तर याे सत्य हाे , हिमानी शाहले नाइटाे छेडेर  पियर्सिङ…

हिमानी शाहकाे नाइटाे छेड्ने माेह

काठमाडौं , ९ वैशाख । तपाइ कत्तिलाइ त अचम्म लागेकाे हुनसक्छ , हिमानी शाहले नाइटाे छेडेकाे कुरा सुन्दा पनि  । तर याे सत्य हाे , हिमानी शाहले नाइटाे छेडेर  पियर्सिङ…

एमाले र माअाेवादी ‍ विद्यार्थी सगँठन बीच कुटाकुट, अारअार क्याम्पस तनावग्रस्त

काठमाडौं , ९ वैशाख ।  प्रदर्शनीमार्गमा रहेकाे अारअार क्याम्पसमा एमाले र माअाेवादी ‍ विद्यार्थी सगँठन बीच कुटाकुट भएकाे छ । मातृपार्टी हरु पार्टी एकिकरणकाे अन्तिम अवस्थामा पुगेकाे समयमा दुई दलकाे विद्यार्थी स‌ङ्गठन बीच…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध