Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

गजल – भाग्य

– अदिति अर्याल ज्ञवाली हाँस्छु भन्छु आँसु मात्रै झर्छ किन होला ? आवश्यकता खुशी बिना टर्छ किन होला ? आफ्नो सोची सबैलाई विश्वास गर्दा पनि, जसले पनि मलाई घात गर्छ…

आज नेपाली आकाशमा उल्का बर्षा हुने

काठमाडौं , ९ वैशाख । आज नेपाली आकाशमा उल्का बर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । बैशाख ५ देखि सक्रिय भएको विणा उल्काबर्षा (लाइरिड मिटियोर सावर) आउँदो बुधबारसम्म सक्रिय…

वाम एकता लम्बिनुका चार कारण

काठमाडौं , ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच तीन दिनयता १३ घन्टा वार्ता भएको छ । बिहीबार र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार तथा शुक्रबार माइतीघरस्थित…

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे , कार्यसमितिमा काे काे विजयी भए मतसहित

काठमाडौं , ९ वैशाख । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मत अन्तरले पराजित गर्दै विजयी भएका…

गजल

–  कल्पना प्रसाईं (पाठक) ठुलो मान्छे भएछौ कि बोल्नै गाह्रो मान्न थाल्यौ हात जोडी बिन्ति गर्दा झटारो ले हान्न थाल्यौ ।। अाफ्नै सम्झी सँधैभरि तिम्रै गुणगान गाइरहेँ तिमी भने हरेक…

सुनको मूल्य बल्ल घट्यो, अाज कति छ हेर्नुहोस्

काठमाडौं,८ वैशाख।बजारमा केही दिनदेखि उकालो लाग्दै आएको सुनको मूल्य आज भने तोलामा एक सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५९ हजार दुई सय कायम भएको छ । विहिवार…

तीन फिट हाइटका २४ वर्षीय पुरुष यसरी बने पोर्नस्टारका सुपरस्टार

एजेन्सी, ८ वैशाख । मनमा केही गर्ने दृढ इच्छा र आफैमा विश्वास छ भने शारीरिक कमजोरीले मानिसलाई कहिल्यै हार खुवाउन सक्दैन । यो भनाइलाई आफ्नै कर्मले प्रमाणित गरेका छन् जापानी…

नौबिसे – नागढुंगा सुरुङमार्गको तीन महिनाभित्रै ग्लोवल टेन्डर

काठमाडौं , ८ वैशाख । राजधानी काठमाण्डौं प्रवेश गर्ने छोटो मार्गका रुपमा बहुचर्चित नागढुंगा–नौबिसे सुरुङ निर्माण आयोजनाले गति लिने भएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएकोले आयोजना…

धादिङको थाक्रेमा प्रथम महादेबबेसी राजमार्ग मिनि महोत्सबकाे तयारी तिब्र

धादिङ, ८ वैशाख । धादिङको थाक्रे ११ , महादेववेसीमा प्रथम महादेवबेसी राजमार्ग मिनि महोत्सब सञ्चालन हुने भएको छ । यहि बैशाख १४ गते देखि २४ गते सम्म हुने उक्त महोत्सवको…

गगन थापाले भने कांग्रेसको सदस्यता लिएर रुखमा भोट नहाल्नु अपराध हो

 काठमाडौं , ८ वैशाख । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको सदस्यता लिएर रुखमा भोट नहाल्नु पार्टीप्रतिकाे गद्दारी भएको बताएका छन् । कांग्रेस काठमाडौंको भेलालाई सम्बोधन  गर्न पुगेका थापाले भने…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध