Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

चण्डीदेवी आधारभुत विद्यालयका छात्रछात्राहरुका लागी न्यानो कपडा वितरण

धार्के– धादिङ, धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ थली दोभानमा रहेको चण्डीदेवी आधारभुत विद्यालयका छात्रछात्राहरुका लागी न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत १६६ जना विद्यार्थीहरुका लागी न्यानो कपडा…

सानिमा बैक, नौबिसे शाखाद्धारा २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

धुनिबेशी, धादिङ सानिमा बैंकले हरेक बर्ष काठमाण्डौ बाहिरका शाखाहरुले प्रदान गर्ने छात्रवृत्ति अन्तर्गत धादिङ जिल्लाको धुनिबेशी नगरपालिकामा रहेको नौबिसे शाखाले धुनिबेशी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयबाट यस बर्ष SEE परिक्षामा…

केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाद्धारा पण्डितपौवामा सुपथ मूल्य पसल सञ्चालन

२४ असोज २०७८ । थाक्रे गाउँपालिका वडा नं. ९ पण्डितपौवामा रहेको केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । आफ्ना शेयर सदस्य र केवलपुरवासीहरुलाई…

शेषकान्त फाउन्डेसनको सातौं वार्षिक साधारण सभा तथा वेल्डर तालिम सम्पन्न

१६ असोज २०७८ धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ ढकालखोलामा रहेको शेषकान्त फाउन्डेसनको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शेषकान्त फाउन्डेसनद्वारा सञ्चालित जर्मन टेक्निकल स्कुलमा सञ्चालन गरिएको तिन…

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु, होम सेन्टरबाटै परीक्षा दिन पाइने

६ साउन २०७८, बुधबार । कक्षा १२ को परीक्षा साउन ३१ देखि सुरु हुने भएको छ । मंगलबार बसेको बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो…

साना किसान विकास लघुवित्त वित्तीय संस्था २० औँ वर्षमा, कृषिको रुपान्तरण र उद्यमशीलता अबकाे बाटाे

२२ असार २०७८, मंगलबार । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २० औँ वार्षिकोत्सव भर्चुअल माध्यमबाट मंगलबार सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा…

बाग्मती प्रदेशभित्रको उत्कृष्ट सहकारीमा महिला साना किसान कृषि सहकारी संस्था लि. थाक्रे पुरस्कृत

१९ असार २०७८, शनिबार । वि.सं.२०७७ सालको बाग्मती प्रदेशभित्रको उत्कृष्ट सहकारीमा महिला साना किसान कृषि सहकारी संस्था लि. थाक्रे छनोट भई पुरस्कृत भएको छ । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको…

इजरायली राजदुत पर्वतमा, यसरी मनाए धान दिवस

धादिङ, १५ असार । १८ औं राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि इजरायलका राजदूत हनान गोडर पर्वतको मोदी गाउँपालिका–७, राम्जा पुगेर धान दिवस मनाउनु…

इजरायली राजदुतावासको कार्यालय काठमाडौंद्धारा नलाङ मोडेल एकेडेमीलाई सहयोग

१४ असार २०७८, सोमबार । इजरायली राजदुतावासको कार्यालय काठमाडौंले धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ मा रहेको नलाङ मोडेल एकेडेमीलाई २ थान कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गरेको छ ।…

धादिङ थाक्रे गाउँपालिकाद्धारा आर्थिक बर्ष २०७८/७९ को लागी ८१ करोड ६ लाख बजेट बिनियोजन, कुन शिर्षकमा कति बिनियोजन ?

०९ असार २०७८, बुधबार । धादिङको थाक्रे गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभाले बुधबार ८१ करोड ६ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते