Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

धादिङको खानिखोलामा रहेको औषधी फ्याक्ट्रीमा आगलागी

१४ जेष्ठ २०७७  ।  धादिङ जिल्लाकाे धुनिबेशी नगरपालिकामा रहेको नाेभा जेनेटिका औषधी फ्याक्ट्रीमा आगलागी भएको छ। धुनिबेशी नगरपालिका वडा नम्वर ७ मा रहेको नाेभा जेनेटिका औषधी फ्याक्ट्रीमा आगलागी भएकाे हाे…

यदि तपाइँ धानको बिउ राख्न को लागि तयारीमा  हुनुन्छ भने यसरि छान्नुहोस् धानको बिउ

१४ जेष्ठ,२०७७  – विश्वभरि  फैली रहेको कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अहिले यो  मुलुक लकडाउनको अवस्थामा छ । सरकारले लकडाउन अर्थात बन्दा बन्दि गरेपछि त्यसको प्रत्यक्ष असर भने कृषि क्षेत्रमा…

थाक्रे गाउपालिका ११ मा ट्याक्टर बितरण

राजाराम डंगोल थाक्रे, १२ जेष्ठ,२०७७ – धादिंग जिल्लाको थाक्रे गाउपालिका ११ मा रहेको एभर ग्रिन तरकारी ब्ल्क संचालक समितिले प्रधानमन्त्रि कृषि अधुनिकिकरण कार्यक्रम अन्तर्गत ५०% अनुदानमा ट्याक्टर बितरण कार्यक्रम सुरु…

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला, काठमाडौँ , किटजन्य राेग अनुसन्धान तथा तालीम केन्द्र हेटाैडा र वि. पी. काेइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा …

आइतबार सार्बजानिक बिदा दिने सरकारकाे निर्णय

नेपाल सरकारले जेठ ११ गते सार्वजानिक बिदा दिने भएको छ । मुस्लिम धर्मावलम्वीहरुको पर्व इदको अवसरमा जेठ ११ गते आइतबार सार्वजानिक बिदा दिने  भएको हो । आज बसेको मन्त्रिपरिषद बैठकले…

थाक्रे गाउपालिका ९ नम्वर वडा कार्यालय भवनकाे शिलन्यास

९ जेष्ठ ,२०७७  । धादिङ  जिल्ला  थाक्रे गाउपालिकाकाे  ९  नम्वर वडा कार्यलय भवनकाे शिलन्यास  गरिएकाे छ । ४० लाखकाे लागतकाे लागतमा थाक्रे गाउँपालिका वडा नम्वर ९ मा निर्माण हुन लागेकाे…

थाक्रे गाउँपालिका वडा नम्वर ७ का दश जनाको नै कोरोना रिपोर्ट नेगेटिभ

धदिङ जिल्लाको थाक्रे वडा नम्वर ७ मा कोरोना संक्रमित व्यक्तिको परिवार र नजिकका साथीहरुको कोरोना पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । केही दिन अघि थाक्रे गाँउपालिका वडा नम्वर ७…

धुनिवेशी स्वास्थ्य कार्यलयका २ जनामा आरडिटी पोजेटिभ

धादिङ जिल्लाको धुनिवेशी नगरपालिकाको स्वास्थ्य कार्यलयमा कार्यरत २ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी ) मा २ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । बिहिबार स्वास्थ्य कार्यलयमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी…

काेराेनाकाे कारण नेपालमा तेश्राे व्यक्तीकाे मृत्यु

कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो । अस्पतालको भेन्टिलेटरमा…

थाक्रेका कोरोना संक्रमित भन्छन – “मेरो आत्मविश्वासले मैले कोरोनालाई जित्ने छु र चाडैँ नै नियमित काममा फर्कनेछु ।”

कोरोना भाइरसको महामारीकाे कारण नेपालमा अहिलेसम्म ४४४ जना सक्रंमित रहेकाे पुष्टि भएकाे छ । यसैमध्यका एक हुन थाक्रे गाउँपालिका वडा नम्वर ७ का ४१ बर्षिय युवा ।  बलम्वुमा रहेकाे शसस्त्र…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध