Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

भारतमा कोरोना भाइरस, कति पुग्यो संक्रमित र मृतकको संख्या ?

काठमाडौँ, ७ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेसँगै मृतकको संख्या पनि दिनहुँ बढेको छ । कोरोनाका कारण हालसम्म…

कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल

काठमाडौँ, ७ जेठ । काठमाडौँको मैतीदेवीमा कोरोना भाइरसका संक्रमित फेला परेपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ । मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ। रामेछापको…

अम्फान आँधीका कारण बंगलादेश र भारतका दशौँ लाख व्यक्ति विस्थापित

एजेन्सी, ७ जेठ । बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि दशौँ लाख नागरिक विस्थापित भएका छन् । कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने…

धादिङ जिल्ला अस्पतालका ७ जनामा आरडिटी पोजेटिभ

धादिङ जिल्लामा रहेकाे  जिल्ला अस्पताल धादिङमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ७ जनाको रिपाेर्ट पाेजेटिभ देखिएको छ । बुधबार जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी ७९ जनाको आरडिटी…

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक

काठमाण्डाै – सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक…

चीनले लिम्पियाधुरा, लिपुलेकलाई भारतको स्वीकार गरेको छैन : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रण गरेको नेपाली भूमिबारे चीन सरकारसँग पनि कुटनीतिक तवरमा वार्ता भइरहेको जानकारी दिएका छन्। मंगलबार संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने…

३ वर्षीय बालकसहित २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

नेपालमा ३ वर्षीय बालकसहित २५ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बाँके, धनकुटा, कपिलबस्तु र नवलपरासी पश्चिममा संक्रमित भेटिएको…

कोरोना पुष्टि भएसँगै थांक्रेका बिभिन्र क्षेत्र शील

धादिङमा कोरोना भाईरस संक्रमित भएका तेश्रो व्यक्ति भेटिएका छन ।  ति युवा जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर ७ का वासिन्दा हुन । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बिबरण…

सिद्धलेकका ६ सय ४९ घर परिवारलाई खाद्यान्न सहयोग

धादिङ, ७ जेठ – धादिङको सिद्धलेक गाँउपालिकाले एकद्धार प्रणाली मार्फत पालिका भित्रका गरिब तथा अति विपन्न ६ सय ४९ परिवारलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाको सिफारिसमा अन्र्तराष्ट्रिय गैरसरकारी संस्था…

खयर फँडानीमा संलग्न भएको आरोपमा ६ जना लाई मुद्धा दायर

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ को दुईवटा सामुदायिक बन क्षेत्रभित्र भएको खयर फडानीमा संलग्न ६ जना बिरुद्ध कैद सजायँ र जरिवानाको माग दावी गर्दै डिभिजन बन कार्यालय धादिङले…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध