Latest Story
धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवाधुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

Main Story

महादेबबेशिमा राष्ट्रिय सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने ।

राजाराम डंगोल महादेबबेशी धादिङ, माघ २९ । धादिङको थाक्रे गाउँपालिका महादेबबेशिमा राष्ट्रिय सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ गुठी समाजको आयोजना तथा थाक्रे गाउँपालिका वडा…

विपन्नलाई सहयोग गर्दै थाक्रे गाउपालिका ।

राजाराम डंगोल , महादेबबेशी , माघ २५ गते । विपन्नहरुलाई सिप सिकी ब्यवसायिक रुपमा आफ्ना गतिविधीहरुलाई अगाडी बढाउन थाक्रे गाउपालिकाले अध्यक्ष संग विपन्न कार्यक्रम लागु गरेको छ । थाक्रे गाउपालिकामा…

धुनिवेशी स्कुलमा फुड फेस्टिवल

राजाराम डंगाेल, खानीखाेला । धादिङको धुनिबेशी नगरपालिका ८ खानिखोला स्थित धुनिवेशी अङ्ग्रेजी आवासिय उच्च माध्यमिक बिधालयमा एकदिने फुड फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ । बिद्यार्थी हरुलाइ किताबी ज्ञन को मात्र…

प्रदिप, खुमन, पूर्णकला र रितुले तताए महादेबबेशी महोत्सब ।

महादेबबेशी, धादिङ माघ १६ । तामाङ्नी ले लगाउदा सारी यहि सारीमा सुहाउछन नारी जब दोहोरी गायक प्रदिप रोक्काले गायिका रितु तामाङलाई इङगित गर्दै दोस्रो महादेबबेसी महोत्सबमा यहि गित प्रस्तुत गरे…

अनिल रुपाखेती । बिकासका लागि – ग्रामीण बिकास बिकास भनेको सकारात्मक रुपान्तरण हो। चाहे त्यो जुनसुकै क्षेत्र भित्र नै किन नहोस् । रुपान्तरण भन्नाले कुनै बिषय बस्तु को रुपमा रहि…

दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु ।

महादेवबेशी । धादिङको थाक्रे गाउपालिका वडा नं. ६ र ११ मा रहेको महादेवबेशीमा बजारमा दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरुभएको छ । उज्यालो भविष्य महिला समुहको आयोजना तथा…

महादेववेशीमा गरे १ सय १२ जनाले रक्तदान ।

राजाराम डंगाेल, महादेववेशी । थाक्रे गाउँपालिका वडा नम्बर ११ मा बृहद रक्तदान कार्यक्रम भएको छ । धादिङ जिल्लामै हासम्म एकैदिन एकै स्थानमा १३९ जनाले रक्तदान गरेकाे तथ्याङ्क रहेकाेमा आजकाे रक्तदान कार्यक्रममा ११२…

धुनिवेशी नगरपालिकाको एकिकृत विकासका लागि कार्यशाला ।

भरत रेग्मी, धार्के । पाैष २६ धुनिवेशी नगरपालिकाको दिर्घकालिन एकिकृत विकासका लागि २ दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको छ । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, संचार लगायतका पुर्वाधारलाइ एकिकृत रुपमा कसरि…

धादिङको केवलपुरमा संचालन भएको नेपाल स्काउटको बि.टि.सी. तथा पि.टि.सी. तालिम सम्पन्न ।

राजाराम डंगोल केवलपुर, पौष २३ । धादिङ थाक्रे गाउपालिका वडा नं. ९ केवलपुरमा संचालन भएको नेपाल स्काउटको बि.टि.सी. तथा पि.टि.सी. तालिम सम्पन्न भएको छ । नेपाल स्काउट धादिङको सहयोग तथा…

आखिर केही बुज्न सकिएन ।

राजाराम डंगोल , थाक्रे धादिङ यो जीवन लामो छ कि छोटो छ बुझ्नै सकिएन । सायद मेरो भाग्य खोटो छकि क्या हो ? बुझ्नै सकिएन । सम्झना आउछ बारम्बार जिवन…

You Missed

धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न