Latest Story
धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवाधुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

Main Story

नवज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारण सभा सम्पन्न ।

राजाराम डंगोल धार्के धादिङ , पौष २१ । नवज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड धुनिबेशी ६ धार्के धादिङको १२ औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाको प्राङ्गण धार्के…

धादिङको गजुरीबाट २ सय ३५ किलो ग्राम लागु औषध सहित २ जना पक्राउ

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीबाट २ सय ३५ किलो ग्राम लागु औषध चरेस सहित २ जना भारतीय नागरीकलाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो…

धादिङको गजुरीमा चार किलो सुन सहित तिन युवा पक्राउ

धादिङ । गजुरी गाउँपालीका १ शिद्धेश्वर मन्दिर परिसरबाट प्रहरीले आज विहान चे चार किलो ग्राम अबैध सुन सहित तिन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीले सुराकीको आधारमा…

धुनिवेशी खुल्ला दिशा मुक्त नगर

राजाराम डंगोल धार्के, धादिङ धुनिवेशी नगरपालिकालाइ खुल्ला दिशा मुक्त नगर घोषणा गरिएको छ । धादिङ जिल्लालाइ पौष २५ गते भित्रमा खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तरगत धुनिवेशी नगरपालिकालाइ…

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तीम दिन धुनिवेशी नगरपालिकाले र्यालि तथा सचेतना मुलक अन्तरकृया कार्यक्रम गरि मनाएको छ । नगरपालिका भित्रका विभिन्न महिला समुह, सहकारी, सामाजिक संघ संस्था तथा…

शिक्षकहरुका लागि प्राथमिक उपचार तालिम

धादिङको धुनिवेशी नगरपालिकाको आयोजनामा विद्यालय स्तरिय प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । नाडेनको सहयोगमा धुनिवेशी नगरपालिकाले नगरपालिका भित्रका विद्यालयहरुका शिक्षकहरुका लागि प्राथमिक उपचार सम्वन्धि एक दिने तालिम सञ्चालन गरेको…

गाँउपालिकाले संचालनमा ल्यायो टोल फ्री नम्बर ।

भरत रेग्मी धादिङ मंसिर २३ । धादिङको थाक्रे गाँउपालिकाले पैसा नलाग्ने निशुल्क टेलीफोन नम्बर संचालनमा ल्याएको छ । गाँउपालिकाले गाउपालिका बाट प्रदान गरिएका सेवा सुविधा , पालिका भित्र घटेका विभिन्न…

विश्व माटो दिबसको अवसरमा कृषि रेडियोद्धारा माटो परिक्षण तथा माटो मेला सम्पन्न ।

भरत प्रसाद रेग्मी धार्केबजार धादिङ मंसिर १९ । विश्व माटो दिवसको अवसरमा धादिङमा संचालित कृषि रेडियोले माटो परिक्षण शिविर तथा माटो मेला गरेको छ । कृषि रेडियो धादिङको आयोजना तथा…

थाक्रे गाँउपालिकाद्धारा माटो परिक्षण शिविर सम्पन्न ।

राजाराम डंगोल मंसिर १९ फोगटपुर, धादिङ । धादिङको थाक्रे गाउपालिकामा विश्व माटो दिवसको अवसरमा माटो परिक्षण शिविर सम्पन्न भएको छ । थाक्रे गाउपालिकाको वडा नं. ८ महाङकाल मन्दिरको प्राङगणमा राखिएको…

धादिङको थाक्रे गाउपालिकामा संचालन भएको बहस यात्रा २०७५ अन्तर्गत धादिङ बहस कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल, सिम्ले धादिङ , मंसिर १५ । धादिङको थाक्रे गाउपालिकामा संचालन भएको बहस यात्रा २०७५ अन्तर्गत धादिङ बहस कार्यक्रम सम्पन्न भएको छ । बहसकर्ता नेपाल धादिङको प्राविधिक सहयोग तथा…

You Missed

धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न