Latest Story
धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवाधुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

Main Story

कृषकहरुलाई सहुलियत दरमा काउलीको विरुवा वितरण ।

राजाराम डंगोल महादेबबेशी धादिङ मंसिर २ । थाक्रे गाँउपालिका वडा नम्बर ११ का कृषकहरुलाई सहुलियत दरमा काउलीको विरुवा वितरण गरिएको छ । काउली खेतिको लागी उर्बर भुमी मानिएको थाक्रे गाउपालिका…

धार्केमा रक्तदान कार्यक्रम सम्पन्न ।

धार्के धादिङ मंसीर १ । धादिङको धुनिबेशी नगरपालिका ६ धार्केमा भएको रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । रक्तदान जिवनदान भन्ने नारा सहित नेपाल रेडक्रस सोसाईटी सहयोग समिती धुनिबेशी नगरपालिकाको आयोजनामा भएको…

उदय कृषि बहुउदेश्यीय सहकारी सँस्थाको ११औँ बार्षिक साधारणसभा सम्पन्न ।

राजाराम डंगोल धार्के, मंसिर १ । उदय कृषि बहुउदेश्यीय सहकारी सँस्थाको ११औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । धुनिबेशी नगरपालिका वडा नं. ६ धार्के बजारमा आज सम्पन्न भएको साधारण सभामा…

तिहार र छठ पर्वको अवसरमा चियापान तथा कृषक सम्मान कार्यक्रम ।

राजाराम डंगोल धार्के कार्तिक २१ । नेपालीहरुको महान पर्व तिहार तथा छठ को अवसर पारेर आरम्भ सप्लायर्स धार्केले शुभकामना आदान प्रदान चियापान तथा कृषक सम्मान कार्यक्रम गरेको छ । आरम्भ…

दशैं खर्च लिस्ट काण्डमा नाम जोडिएपछि पत्रकार राठौरले निकाले बिज्ञप्ति

पछिल्लाे समयमा धादिङमा विवादित र चर्चामा रहेकाे व्यावसायीहरुले वितरण गरेकाे भनिएकाे रकमकाे सवाल दिनानुदिन नयाँ नयाँ  माेडमा पुगिरहेकाे छ । प्रहरीले समेत प्राथामिकतामा राखेर खाेजी र अनुसन्धान कार्य अगाडी वढाएपछी केही…

पत्रकार महासघँका केन्द्रीय सदस्य राठौर विरुद्ध धादिङका क्रसर व्यावसायीद्धारा मुद्धा दर्ता , रकम माग्दै फाेन गर्ने, मेसेज गर्ने र थर्काउने गरेकाे अाराेप

११ कार्तिक, धार्के धादिङ । धादिङ क्रसर उद्योग सघँ धादिङले पत्रकार महासघँका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका धादिङ सवांददाता हरिहर सिहँ राठौर विरुद्ध जिल्ला प्रशासन कार्यलय धादिङमा उजुरी दिएका छन…

धादिङमा अन्तराष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा र्याली र ग्रामिण महिला प्रर्वद्धनात्मक कार्यक्रम (फोटोफिचर समेत)

भरतप्रसाद रेग्मि कार्तिक १२, धार्के धादिङ । धादिङ को धुनिबेसी नगरपालिका वडा नं.६ धार्के बजारमा ११ औँ अन्तराष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा र्याली र ग्रामिण महिला प्रर्वद्धनात्मक कार्यक्रम गरिएको छ…

दशैं सकिएपछि तरकारीको मूल्यमा भारी गिरावट

७ कात्तिक, काठमाडौं । दशैं सकिएलगत्तै तरकारीको भाउ हृवात्तै घटेको छ । उत्पादनमा भएको वृद्धि र दशैंका बेला खपत कम भएका कारण तरकारीको भाउमा ठूलो गिरावट आएको हो । तरकारीको…

जुवा तास तथा मदिरा मुक्त थाक्रेको परिकल्पना ः रामकुमार आचार्य ।

धादिङ असोज २६ । नेपालीहरुको महान चाड बडा दशैँ , शुभ दिपावली , नेपाल सम्बत तथा छठ पर्वको अवसरमा धादिङको थाक्रे गाँउपालिकाले शुभकामना आदान प्रदान तथा जुवा तास मादक पदार्थ…

धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा ट्रिपर दुर्घटना ।

धादिङ असोज २६ । धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा ट्रिपर पल्टिदा ३ जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका (१०, भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ ख २४१८…

You Missed

धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न