Latest Story
धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवाधुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

Main Story

नेपाली कांग्रेस धुनिबेसी नगरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न ।

भरत रेग्मी धादिङ असोज २६ । नेपाली कांग्रेस धुनिबेसी नगरपालिका ले २०७५ सालको बडादशैँ शुभदिपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न गरेको छ । धुनिबेसी…

धुनिवेशी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम हुने बारे सूचना

धुनिवेशी नगरपालिकाले सार्वजानिक सुनुवाइमा उपस्थत हुनको लागि सरोकारवाला सवै सगँ अनुरोध गरेको छ । मिति २०७५र०६र२६ गते दिनको ११ः०० बजे नगरपालिका कार्यालय परिसरमा हुन गइरहेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरसभाका सदस्यज्यूहरु,…

थाक्रे गाउँपालिकाद्धारा प्रभु बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवात

थाक्रे , असाेज २५ । थाक्रे गाउँपालिकाले नागरीकहरुलाइ बैक मार्फत सामाजीक सुरक्षा भत्ता वितरण कार्यको सुरुवात गरेको छ । जेष्ठ नागरिक, एकल महिला, पूर्ण तथा आंसीक अपांगहरुलाइ वितरण गरिने सामाजीक…

धादिङका विभिन्न विद्यालयहरुमा दशैँको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न ।

भरत/राजाराम धादिङ असोज २३ । बडादशैँ २०७५ को अवसर पारेर धादिङका विभिन्न विद्यालयहरुमा विविध सांस्कृतिक कार्यक्रमहरु भएका छन । यसैविचमा धादिङ धुनिबेशी नगरपालिका वडा नंं ५ मा रहेको भुवनेश्वरी माध्यमिक…

भुवनेश्वरी मा. वि. मा संचालन भइरहेको फुटबल प्रतियोगिता सम्पन्न ।

भरत रेग्मी धादिङ, असोज २२ । धादिङको धुनिबेशी नगरपालिका वडा नं. ५ पुरोधार्केमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको अन्तर सदनात्मक छात्र फुटबल तथा अन्तर कक्षा छात्रा फुटबल प्रतियोगिता सम्पन्न…

थाक्रे गाउपालिकामा विद्यालय स्तरिय खेलकुद कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल धादिङ असोज २२ । धादिङको थाक्रे गाँउपालिकामा गाउपालिकाका पुर्वि भेगिय आधारभुत तह कक्षा १–५कक्षा संचालन भईरहेका विद्यालयहरुको विद्यालय स्तरिय दशैँ विशेष खेलकुद कार्यक्रम सम्पन्न भएको छ । थाक्रे…

साना किसान कृषि सहकारी संस्था लिमिटेड भुमेस्थान धादिङको १६ औँ बार्षिक साधारण सभा सम्पन्न ।

भरत रेग्मी धादिङ असोज २० । साना किसान कृषि सहकारी संस्था लिमिटेड भुमेस्थान धादिङको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । थाक्रे गाँउपालिका वडा नं. २ सिम्लेमा भएको…

युवा कथाकार रामकृष्ण आचार्यको कथा संग्रह “आदिबिम्ब” बजारमा ।

भरत रेग्मी धादिङ असोज १९ । युवा कथाकार रामकृष्ण आचार्य ‘विशेष्य’ द्वारा लिखित कथा संग्रह “आदिबिम्ब” बजारमा उपलब्ध भएको छ । अन्य लेखकहरुको दृष्टि नपरेको “राउटे” जाति विशेष माथि कथाकार…

चर्चित दोहोरी गायक प्रदिप रोकाको “यो बडा दशैँमा” बजारमा ।

काठ्माण्डौ असोज १७ । चर्चित लोक तथा दोहोरी गायक प्रदिप रोकाको यो बडा दशैँमा बोलको गित बजारमा आएको छ । जल राप्ती डिजिटल म्युजिक प्रा. लि. ले बजारमा ल्याएको गितमा…

कलकीं नागढुङ्गा नौविसे सडकखण्ड ठप्प , वैकल्पिक मार्ग कुन हुन सक्छ ?

धादिङ ,  १६  असाेज  । के तपाई कलकींवाट नागढुङ्गा , नौविसे हुदै कतै जादैहुनुहुन्छ ? यदि त्यसो हो भने आजदेखी करीव १ साता तपाइले यो सडकवाट यात्रा नगर्दा पनि हुने…

You Missed

धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न