Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

कांग्रेसले बोलायो केन्द्रीय समितीको बैठक, पदाधिकारी समेत चयन गर्ने

काठमाडौँ, ४ वैशाख । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक वैशाख ७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । विसं २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक…

पुष्प मेलामा ६२ लाखको कारोबार, फूलमा बढ्यो आकर्षण

काठमाडौं,३ बैशाख । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आयोजना भएको २१औं फ्लोरा एक्स्पोमा ६२ लाख रुपैयाँको कारोबार भएको छ…

महन्थ ठाकुर आईसीयुमा भर्ना

काठमाडौं, ३ वैशाख । नियमित चेकजाँचका लागि दिल्लीस्थित मेदान्त अस्पताल पुगेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका प्रमुख सदस्य महन्थ ठाकुरलाई आईसीयुमा भर्ना गरिएको छ । गत चैत ३०…

परराष्ट्र मन्त्रीको चीन भ्रमणका क्रममा के –के छलफल हुने ?

काठमाडौँ, ३ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताउनुभएको छ । सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको…

एन्फा चुनावका गराउन परिवर्तन रिले अनसनको तयारीमा

काठमाडौं, ३ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)मा चुनाव गराउनु पर्ने भन्दै दवाव दिन रिले अनसनको तयारी गरिएको छ । कर्माछिरिङ शेर्पा नेतृत्वको परिवर्तन पक्षधरले ५ गतेदेखि एन्फा कार्यालय…

स्पेनिस लालिगाः रियल र एट्लेटिको मड्रिडको सहज जित

एजेन्सी, ३ वैशाख । गएराति भएको स्पेनिस लालिगामा रियल मड्रिडले मालागालाई पराजित गरेको छ । यस सिजन रेलिगेशनमा परेको मालागाले रियललाई कडा टक्कर दिएको थियो । रियलले इस्को र काशिमेरोले…

आईपीएलमा आज कोलकत्ता र दिल्ली भिड्ने, सन्दिपको खेल्ने सम्भावना कति ?

काठमाडौँ,३ वैशाख । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत सोमबार कोलकत्ता नाइटराईडर्स र दिल्ली डेयरडेभिल्सबीच प्रतिष्पर्धा हुँदैछ। नेपाली समय अनुसार साँझ सवा ८ बजे सुरु हुने प्रतियोगितामा दुबै टोली जितको…

धन्न दुर्घटनाबाट जोगियो समिट एयरको विमान

सोलुखुम्बु, ३ वैशाख । समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ । बिहान साढे १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल छुटेको नाइन एनएएमएच कल साइनको विमान धावनमार्गमा अवतरण…

मोनाकोविरुद्ध गोलको वर्षात् गर्दै पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

एजेन्सी, ३ वैशाख । फ्रेन्च लिग वानमा पिएसजीले मोनाकोमाथि गोलको वर्षा गरेको छ । यस सिजन पिएसजीलाई कडा टक्कर दिएको मोनाकोले सिजनकै सबैभन्दा लज्जास्पद हार भोगेको छ । पिएसजीले मोनाकोलाई…

आयल निगमले बढायो डिजेल तथा पेट्रोलको भाउ

काठमाडौं, ३ वैशाख  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको छ । बढेको मूल्य अनुसार अब…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध