Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

 नेपाल भ्रमण वर्ष २०२०’ अभियान बुधबारदेखि सुरु प्रदेश ३ सरकारले  सीमा नाकामा पर्यटकलाई स्वागत गर्ने

राजाराम डंगोल धादिंग १५ पुस २०७६ मंगलबार-     नेपाल भ्रमण   २०२०’ अभियान बुधबारदेखि सुरु हुँदैछ । नयाँ वर्षको पहिलो दिन जनवरी १  अर्थात पुस १६ गते बुधबार भ्रमण वर्षको औपचारिक उद्घाटन…

धुनिबेशी नगरपालिकाद्धारा भुवनेश्वरी माध्यमिक विद्यालयमा निशुल्क सेनेटरी प्याड वितरण ।

आइतबार १३ पौष २०७६- विद्यालय उमेर समुहका सवै छात्राहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम अनुसार धुनिबेशी नगरपालिका वडा नं. ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा निशुल्क प्याड वितरण कार्यक्रम…

डोटीमा रहेका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी

२०७६ पुस ११, शुक्रबार –डोटीमा रहेका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । डोटी जिल्लामा रहेका छाउगोठ हटाउन जिल्लाव्यापी अभियान चलाइने र महिनावारी भएका महिलालाई छाउगोठमा राख्नेलाई…

महादेवस्थान माबिको ३१औं वार्षिकोत्सब समारोह सम्पन्न

  राजाराम डंगोल धार्के २०७६ पुस १० गते,   धादिङको धुनिबेशी नगरपालिका ५ कुमाइ खोलामारहेको महादेवस्थान माबिको ३१औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ।धुनिबेशी नगरपालिका का प्रमुख बालकृष्ण आचार्य को प्रमुख आथित्यता…

‘विविधता बहुलता र लैगिङ्क समानताः सामुदायिक प्रसारणमा महिला सहभागिता’ भन्ने नारासहित राष्ट्रिय परामर्श कार्यक्रम आजबाट धादिङको बैरेनीमा शुरु

धादिङ २०७६ पुस ०८, मंगलबार  । ‘विविधता बहुलता र लैगिङ्क समानताः सामुदायिक प्रसारणमा महिला सहभागिता’ भन्ने नारासहित राष्ट्रिय परामर्श कार्यक्रम आजबाट धादिङको बैरेनीमा शुरु भएको छ ।   रेडियोमा महिलाहरूको सवालमा छलफल गर्न…

प्याजको विकल्पमा जिरा

  २०७६ पुस ०८, मंगलबार        प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी…

धार्केमा रहेको उत्प्रेरणा महिला सहकारी संस्थाद्धारा कृषक समूहलाई ट्याक्टर वितरण

४ पौष २०७६, शुक्रबार भगवान भण्डारी, धार्के— धादिङको धुनिवेशी नगरपालिका वडा नं. ६ मा रहेको उत्प्रेरणा महिला सहकारी संस्था लि. ले शुक्रबार वडा नं. ६ का कृषि पेशामा आवद्ध आफ्ना शेयर…

नौविसे स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघरको जाँच, १४५ महिलाहरुले लिए सेवा

भगवान भण्डारी, नौविसे— धादिङको धुनिवेशी ७ नौविसेमा रहेको नौविसे स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघर तथा आंग खस्ने समस्या र पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच (Via Test) गरिएको छ । स्वास्थ्य कार्यालय…

युवाहरुलाई नयाँ ज्ञान र प्रविधीसँगै देशमै रोजगारीको अवसर सिर्जना गरी परिचालन गरिने : सांसद त्रिपाठी

३ पौष २०७६, बिहिबार । देशको भौतिक निर्माण सँगै युवाहरुलाई समेत बजेट छुट्याउनु पर्ने सँघिय साँसद भुमि त्रिपाठीले बताउनुभयो । युवाहरुलाई स्वरोजगार तथा सिपमा दक्षता हासिल गर्न बजेटका कुरा सँसद…

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो, घाइते अधिकांशको अवस्था गम्भीर

२९ मंसीर २०७६, आईतबार । सिन्धुपाल्चोकको ६ किलोमा आईतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । घाइते १७ मध्ये अधिकाशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध