Latest Story
धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवाधुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

Main Story

अश्लील दृश्य र भाषाका कारण करिना र सोनम अभिनित ‘वीरे दी वेडिङ’ प्रदर्शनमा रोक

काठमाडौं, १८ जेठ । करिना र सोनम अभिनित ‘वीरे दी वेडिङ’ प्रदर्शनमा आउनुअघि नै विवादमा तानिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मलाई पाकिस्तानमा रोक लगाइएको छ ।प्रदर्शनअगावै रोक लगाइएपछि वीरे दी…

वीर अस्पतालको नाममा रकम संकलन नगर्न धुर्मस सुन्तली फाउण्डेशनलाई सरकारको निर्देशन, के भने धुर्मुसले ?

काठमाडौं, १८ जेठ । सरकारले वीर अस्पतालको नाममा धुर्मस सुन्तली फाउण्डेशनमार्फत रकम उठाउन रोक लगाएको छ । अस्पतलाको नाममा उठाएको रकम दुरुपयोग भएको भन्दै सरकारले रोक लगाएको हो । सरकारले…

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वारा पहिलो पटक लिखित रुपमा निर्देशन, स्थायी कमिटीमा को को ?

काठमाडौं, १८ जेठ । एकताको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबाट पहिलो पटक लिखित रुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी भएको छ । जनताका लागि…

एसएसपी श्यामबहादुर खत्री जेल चलान

काठमाडौं, १८ जेठ । सङ्गठित अपराध र सुन तस्करी मुद्धामा वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न मोरङ जिल्ला अदालतले आदेश दिएको छ । आफूविरुद्ध अनुसन्धान थालिएपछि…

सोलुखुम्बुको महाकुलुङमा पहिरोले डोजर सहित सहचालक पुर्याे, उद्दार चल्दै

सोलुखुम्बु, १८ जेठ । सोलुखुम्बुको महाकुलुङमा खसेको पहिरोले डोजरसहित सहचालक पुरिएका छन् । सडक निर्माण भइरहेका बेला पहिरो खसेको प्रहरीले जनाएको छ । अर्को डोजर प्रयोग गरी पहिरो हटाउने प्रयास…

देश बनाउन करिश्माको आग्रह

काठमाडौं, १७ जेठ । बेला बेलामा पहिरन र भाषाका कारण आलोचनामा तानिने गरेकी अभिनेत्री करिश्मा मानन्धरले देश विकासमा जुट्न आग्रह गरेकी छिन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा नेताहरु जति खराब…

थाक्रे गाउ पालिकाको ३४ हजार पशु बस्तुलाई पि.पि.आर विरुद्धको खोप

राजाराम डंगोल , धार्के , धादिङ, जेठ १६ । थाक्रे गाँउापलिका ले सञ्चालन गरेको पशु बस्तुको लागि पि.पि.आर. रोग विरुद्धको खोप अभियान सम्पन्न भएको छ । थाक्रे गाउपालिका को आयोजना…

धादिङकाे कुन पालिकामा कति वजेट (वजेटसहित)

धादिङ, १६ जेठ । हिजो अर्थमन्त्रीले पेश गरेको वजेट अनुसार २ वटा नगरपालिका र ११ गाउँपालिका रहेको धादिङ जिल्लामा सवैभन्दा वढी निलकण्ठ नगरपालिकाले ५३ करोड ३८ लाख वजेट पाएको छ…

संविधान सभा सदस्य एवं धादिङका नेता गुरूप्रसाद बुर्लाकाेटीलाई पित्तृशोक

काठमाडौं, १६ जेठ । संविधान सभा सदस्य एवं धादिङ नेकपाका नेता गुरूप्रसाद बुर्लाकाेटीका पिता प्रेमनाथ बुर्लाकाटीकाे अाज राती निधन भएकाे छ । केही सयदेखी क्यान्सर राेगवाट पिडित वुर्लाकाेटीकाे ८७ बर्षकाे…

भ्रममा सानाकिसान ऋण मिनाह, यस्ताे छ यथार्थ

काठमाडौं, १५ जेठ । अर्थमन्त्रीले वजेट भाषणकाे वुदाँ नम्वर ७८ मा साना किसानहरुकाे  साझा सहकारी मार्फत लिइएकाे भनेर घाेषणा गरेका छन । तर केही अनलाइनले सानाकिसान मार्फत लिइएकाे ऋण मिनाहा…

You Missed

धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न