Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

धादिङको हुग्दीखोलामा ट्रक खस्दा एकको ज्यान गयो, दुई जना घाईते (फोटो फिचर )

धादिङ , ९ जेठ ।  पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा रहेको हुग्दी खोलाको  पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा…

हरेक दिनको अण्डा सेवन, भाग्छ स्वास्थ्यको टेन्सन

एजेन्सी । हरेक दिन अण्डा खानु स्वास्थ्यमा लागि निकै फाइदाजनक हुने अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुले दिनको एउटा अण्डा खाए हृदय रोगको जोखिम पनि कम हुने बताएका छन् । चीनमा…

बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी

काठमाडौँ, ९ जेठ । राैतहटकाे सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् । गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै…

ज्याेतिषीले भने अनुसार अाज जेठ ९ गते बुधबार तपाईकाे भाग्य रेखा यसरी चल्दैछ…

अाज वि.सं. २०७५ ज्येष्ठ ०९ गते बुधबार तदनुसार ई. सं. २०१८ मई २३ तारिख, अधिकज्येष्ठ शुक्लपक्षको नवमी तिथि, बेलुका १०:१२ बजेसम्म, त्यसपछि दशमी तिथि, अाजको राशिफल मेष (चु, चे, चो, ला,…

वडा अध्यक्षले गरे सरकारी लेटरप्याडको दुरुपयोग

चौतारा, ९ जेठ । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालीका वडा नम्वर ७ का वडाअध्यक्ष उमाप्रसाद दुलालले सरकारी लेटरप्याड र छापको दुरुपयोग गरेका छन । वडा अध्यक्ष दुलालले सरकारी लेटरप्याडको प्रयोग गरी…

पत्नि एलिजाको नृत्य हेरे पछि ऋषि धमला भन्छन् : उत्कृष्ट, हरेक दिन बधाई र शुभकामना दिन्छु (भिडियोसहित)

 काठमाडौं, ८ जेठ  । चलचित्र अनुरागको दोस्रो गीतलाई धेरैले रुचाएका छन् । यो गीतको भिडियोलाई साढे ६ लाख भन्दा धेरैले हेरिसकेका छन् । गएको शुक्रबार सार्वजनिक भएको ‘यस्तो साथी बन्छु म तिम्रो’…

नेपाली कलाकारहरुकाे गलत धन्दा

काठमाडौं  , ८ जेठ । कलाकाहरु राष्ट्रका गहना मन्ने गरीएकाे छ । नेपाली समाजले पनि कालाकारलाइ  पवित्र आँखाले हेर्ने गरेकाे छ । समाजले उच्च सम्मान दिएको वर्गमा पर्छन् कलाकारहरु ।…

सन्दीप लामिछाने भन्छन : आइपिएल मेरो लागि अविस्मरणीय यात्रा रह्यो

काठमाडौं, ८ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा उत्कृष्ठ प्रदर्शन गरेर नेपाल फर्किएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई नेपालमा भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले…

पक्राउ पर्नु अघि आत्मसर्मपण कार्यमा सहयोग गर्न मानवअधिकार संगठनलाइ गाेरेले दिएका थिए निवेदन (निवेदनसहित)

काठमाण्डौं , ८ जेठ । सुन तस्करीका नाइकेको रुपमा चर्चित चुडामणि उप्रेती ‘गोरे’ अाज पक्राउ परेका छन् । पक्राउ परेका गाेरेलाइ अाजै सार्वजानिक समेत गरिएकाे छ । गाेरेले पक्राउ पर्नुअघि…

नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटी (नामावलीसहित)

काठमाडौं, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । जसमा  ६ जनालाई स्थायी आमन्त्रित केन्द्रीय सदस्यमा चयन गरिएको छ । स्थायी अामन्त्रित सदस्यसहित कुल…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध