Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

लेखा प्राविधिज्ञ संघ को अध्यक्षमा पुन रुद्र ढुगेंल

लेखा प्राविधिज्ञ संघ (अटान ) को अध्यक्षमा पुन रुद्र ढुगेंलको निर्वाचित भएका छन । शनिवार सम्पन्न साधारणसभाले उपाध्यक्षमा भगवान थापा, महासचिवमा मनिराज थाप, सचिवमा शंकर खनाल , र कोषाध्यक्षमा कृष्ण…

गोरखनाथ कल्याण केन्द्रद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र छात्रवृती प्रदान

धार्के , ७ जेठ। गोरखनाथ कल्याण केन्द्र नेपालले आधारभुत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती रकम सहित शैक्षिक सामाग्री प्रदान गरेको छ । केन्द्रले धादिङ जिल्लाकाे  धुनिबेशी ६ मा रहेको कालीदेवी आधारभुत…

राष्ट्रपति भण्डारीद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा /प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्दै सम्बोधन गरेकि छन् । राष्ट्रपति भण्डारीबाट…

चट्याङ लागेर १२ जनाको मृत्यु

किगाली, रुवाण्डा, ७ जेठ । रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर शनिबार र आइतबारमात्र १२ जना किसानको मृत्यु भएको समाचारमा छ । दक्षिणी रुवाण्डाको उक्त स्थानमा खेतमा काम गरिरहेका ती…

धादिङमा ईँटा उद्योगमा बम विष्फोट

धार्के , ७ जेठ । धादिङको धुनिबेशी नगरपालिका ३ मा रहेको जिवनपुर ईँटा उद्योगमा बम विष्फोट भएको छ । अपरिचित समुहले मध्यरात साँढे १२ बजेको समयमा बम विष्फोट गराएको ईलाका प्रहरी…

सरकारको नीति तथा कार्यक्रम अाज, दिउँसो ४ बजे राष्ट्रपतिले संघीय संसदमा प्रस्तुत गर्ने

काठमाडाैँ , ७ जेठ । सरकारले आगामी आर्थिक २०७५/०७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त…

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

काठमाडौँ, ७ जेठ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ । लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर…

जितपछी सन्दीपले यसरी मनाए खुसी ( फाेटाेफिचर )

नयाँ दिल्ली, ७ जेठ । आइपिएल-११ को ५५औं खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ । दिल्लीको जितका लागि नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । दिल्लीको…

सन्दीप लामिछानेले लोभलाग्दो बलिङ : अाज लिए ३ विकेट

काठमाडौ, ६ जेठ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइपिएलको तेस्रो खेलमा सनसनी मच्चाएका छन्। दुई ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिएका छन्। मुम्बईविरूद्ध खेलमा आइतबार साँझ उनले…

धादिङबाट काेकाे छानिए नेकपा काे केन्द्रीय समितिमा

धादिङ , ६ जेठ । नेकपा एमाले र  नेकपा माअाेवादी केन्द्र  एकिकरण भएर निर्माण भएकाे नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) मा धादिङ जिल्लावाट स्थायी समितिमा राष्ट्रिय याेजना…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध