Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

थाक्रे गाउँपालिकामा नमुना युवा गाउँसभा कार्यक्रम

धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा नमुना युवा गाउँसभा कार्यक्रम सुरु भएको छ । वडा स्तरमा सञ्चालन गरेको विभिन्न प्रतियोगितावाट छनौट भएका प्रतियोगी र गाउँपालिकाले छनौट गरेको प्रतियोगीहरुलाई युवा सांसद कार्यक्रममा छनौट…

कक्षा १२ को नतिजा प्रकाशित (यसरी हेर्नुहोस्)

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक गरेको छ। यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। प्रकाशित नतिजा अनुसार…

धादिङको धार्केमा एभरेष्ट बैंकको नयाँ शाखा

धादिङ (धार्के) । धादिङको धार्केमा एभरेष्ट बैंकको नयाँ शाखा सोमबारबाट सञ्चालनमा आएको छ । धार्के शाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले उद्घाटन गर्नु भए सँगै सञ्चालनमा आएको हो । बैंकको…

दाहाल-नेपालको विरोधसभामा पनि मेरै समर्थकहरुलाई झुक्याएर ल्याइएको रहेछः प्रम ओली

काठमाडौं, १६ माघ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल-नेपाल समूहद्वारा आयोजित विरोधसभामा सहभागीहरु पनि आफ्नै समर्थक भएको जिकिर गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा…

कोरोनाका कारण विश्वमा एकैदिन १६ हजार ३५ जनाको ज्यान गयो

काठमाडौं, १६ मााघ । विश्वमा एकैदिन कोरोना संक्रमणबाट १६ हजार ३५ जनाको ज्यान गएको छ भने एकैदिन ५ लाख ८८ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटर्सले…

आयोगको नजरमा नेकपा एउटै छ- आयुक्त पौडेल

काठमाडौं, १६ माघ । निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे अहिलेसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ । शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै…

सितापाइला-धार्के सडकलाई ५० करोड, लामिडाँडामा बन्ने भयो शहर

काठमाडौं । उपत्यकाको जनघनत्वलाई व्यवस्थापन गर्न नजिकैका डाँडापाखामा शहरी पूर्वाधार र वैकल्पिक राजमार्ग निर्माण निर्माण गर्ने सरकारको योजनाले मुर्त रुप पाउने भएको छ । गत वर्षदेखी राष्ट्रिय राजमार्ग NH21 मा स्तरोन्नती…

ग्यास्ट्रिक नियन्त्रणकाे अचुक उपाय मेथी

मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । मेथीलाई हामी भान्छामा नभइनहुने मसलाकाे रूपमा पनि प्रयाेग गर्छाै । मेथीलाई तेलमा फुराएर अचार, तरकारीमा प्रयोग गर्छाैं । अझ तोरीको तेलमा पुराएर कपालमा लगाउँदा…

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश

काठमाडाैं, १५ माघ । त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४…

करिश्माको प्रश्न- नेताज्यु, हिजो जनतालाई दुःख पर्दा किन सडकमा नआएको ?

सदावहार अभिनेत्री करिश्मा मानन्धरले जनतालाई दुःख पर्दा नेताहरु सडकमा किन नआएको भनेर प्रश्न गरेकी छिन् । केही समय राजनीतिमा लागेर पुनः अभिनयमा फर्किएकी मानन्धरले हिजो जनताले दुःख पाउँदा सडकमा नआएको…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध