Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

आज सर्वोच्च जाँदै विपक्षी गठबन्धन, काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग

काठमाडाैं, १० जेठ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको घोषणाविरुद्ध विपक्षी दलहरू आज रिट लिएर सर्वोच्च अदालत जाने भएका छन् ।नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको…

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै, ११ नेतालाई कारबाही हुन सक्ने

१० जेठ, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सोमबार बोलाइएको छ । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक पार्टीमा स्पष्टीकरण सोधिएका ११ जना सांसदलाई कारबाही गर्नेबारे छलफल हुनेछ ।…

महोत्तरीको सीमा नाकामा झडप, एक प्रहरी र आठ व्यापारी घाइते

१० जेठ, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको छ । झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना…

जिवनपुर साना किसान कृषि सहकारी संस्थाद्धारा धार्केमा मल, बीउ, बिजन तथा तरकारी खरिद बिक्रि केन्द्र स्थापना

२९ चैत्र २०७७, आईतबार । धादिङको धुनिवेशी ६ धार्केमा मल, बीउ, बिजन तथा तरकारी खरिद बिक्रि केन्द्र  स्थापना भएको छ । आफ्ना शेयर सदस्यहरुलाई सेवा पुर्याउने उदेश्यले  जिवनपुर साना किसान…

धुनिबेशी नगरकाे यस्ताे कार्यक्रम, बुहारीहरूलाई निःशुल्क शिक्षा

राजाराम डंगाेल खानीखाेला, धादिङको धुनिबेशी नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्ने बुहारीहरुका लागि निःशुल्क शिक्षाको सुरुवात गरेको छ । सो कार्यक्रम अन्तगरग नगरपालिकका भित्र कक्षा ११ देखी माथिल्लो तहमा अध्ययन गर्ने…

शेषकान्त फाउण्डेसन र इप्पान बिच सम्झाैता, धुनिबेशीमै हाइड्राे मेकानिकल तालिम संचालन हुने,

  राजाराम डंगाेल कृषि रेडियाे धुनिबेशी, जलविद्युत क्षेत्रमा आवस्यक जनशक्ति उत्पादनका लागि धादिङको धुनिबेशीमा रहेको शेषकान्त फाउण्डेशन र स्वतन्त्र उर्जा उत्पादन हरुको संस्था ‘इप्पान’ विच समझादारी पत्रमा हस्ताक्षर भएको छ…

नेपालमा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि

२३ फाल्गुण २०७७, आईतबार । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित…

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

२३ फाल्गुण २०७७, आईतबार । प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । सांसदहरुको नाराबाजीका कारण १० मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर स्थगित भएको हो ।…

थाक्रे गाउँपालिकामा नमुना युवा गाउँसभा कार्यक्रम

धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा नमुना युवा गाउँसभा कार्यक्रम सुरु भएको छ । वडा स्तरमा सञ्चालन गरेको विभिन्न प्रतियोगितावाट छनौट भएका प्रतियोगी र गाउँपालिकाले छनौट गरेको प्रतियोगीहरुलाई युवा सांसद कार्यक्रममा छनौट…

कक्षा १२ को नतिजा प्रकाशित (यसरी हेर्नुहोस्)

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक गरेको छ। यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। प्रकाशित नतिजा अनुसार…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते