Latest Story
धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवाधुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

Main Story

जानकी मेडिकल कलेजमा किन आयो संकट ?

काठमाडौं, २८ जेठ । उत्कृष्ट मेडिकल कलेजका रूपमा छनोट गरिएको एक वर्ष नपुग्दै जानकी मेडिकल कलेजले कर्मचारीलाई तलब खुवाउन र एमबीबीएसको परीक्षा सञ्चालन गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयले सम्बन्धन खारेजको चेतावनी…

प्रदेश ७ को नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी, २६ जेठ । प्रदेश ७ मा प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभामा शनिवार उक्त नीति तथा कार्यक्रम…

‘विश्वकप जित्नु छ भने अर्जेन्टिनाले मेस्सीको स्तरमा खेल खेल्नुपर्छ’

काठमाडौँ, २८ जेठ । विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनाले विश्वकप जित्न लियोनल मेस्सीको स्तरमा खेल खेल्नुपर्ने डिफेण्डर मास्चररानोले बताएका छन् । मास्चररानाले आफ्ना टोलीका अन्य मित्रहरुलाई यस्तो सुझाव दिएका हुन् ।…

राफेल नाडलले फ्रेन्च ओपन टेनिसको उपाधि जिते

एजेन्सी, २८ जेठ । स्पेनिस खेलाडी राफेल नाडलले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । उनले फाइनलमा अष्ट्रियाका डोमिनिक थिइमलाई ३–० को सोझो सेटमा हराउँदै करिअरको १७ औं ग्राण्डस्लाम उपाधि…

सरकारी बजेट स्वाहा पार्दै श्रीमतीसँग घुमिफिर !

काठमाडौँ, २८ जेठ ।  युवा तथा खेलकुद मन्त्रालयका एक उपसचिवले युवा परिषदको बजेटमा मस्ती गर्दै मुगुको रारा तालदेखि जुम्ला र कर्णाली अञ्चलका जिल्ला घुमफिर गरिरहेका छन् । सांघु साप्ताहिकका अनुसार युवा…

तारा एयरको विमान जुम्लामा दुर्घटना

काठमाडाैं, २६ जेठ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ। नेपालगञ्ज विमानस्थलबाट शनिबार दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९-एईभी जहाज जुम्ला विमानस्थलमा २…

धादिङमा यसरी जल्याे गाडी (फाेटाेफिचर)

राजाराम डंगोल थाक्रे, २१ जेठ । धादिङको थाक्रे गाउँपालिका ७ सातकिलामा दुई सवारी साधन ठोक्किँदा आगलागी भएको छ । काठमाण्डौँबाट गल्छि तर्फ जाँदै गरेको बा १७ च १०९३ नम्बरको बोलेरो…

धादिङमा ट्रक र वलेराे ठाेक्किदा आगलागी

धादिङ, २१ जेठ।  धादिङको थाक्रे गाउँपालिका ७ सातकिलामा दुई सवारी साधन ठोक्किँदा आगलागी भएको छ । काठमाण्डौँबाट गल्छि तर्फ जाँदै गरेको बा १७ च १०९३ नम्बरको बोलेरो चितवनबाट काठमाण्डौँका लागि…

ज्वालामुखी बिस्फोट हुँदा सातजनाको ज्यान गयो, १० लाख मानिस प्रभावित

एजेन्सी । ग्वाटेमालामा ज्वालामुखी बिस्फोट हुँदा सातजनाको ज्यान गएको छ । फुएगो ज्वालामुखी बिस्फोट हुँदा झण्डै ३ सय जना घाइते भएको सरकारी अधिकारीलाई उदृत गर्दै विविसीले जनाएको छ । ज्वालामुखी…

धादिङको थाक्रेमा रहेको रानि झरनामा क्यानोनिङ महोत्सब सुरु हुँदै

राजाराम डंगोल, धादिङ , १९ जेठ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झर्नामा क्यानोनिङ महोत्सव सुरु हुने भएको छ । महोत्सवलाइ नै लक्षित गरेर क्यानोनिङ एसोसियसनले…

You Missed

धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न